आज:  २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025 Search
FLASH NEWS

चितवन। नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव-२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको थप यता

काठमाडौं।हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका केहि भू–भागहरूमा हुस्सु र कुहिरो लागिरहेको अवस्था छ। आज सुदूरपश्चिम प्रदेश, कर्णाली थप यता

चितवन। यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति थप यता

चितवन।हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे संक्रान्ति मेलालाई लक्षित गरी नारायणगढ-मुग्लिङ सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो थप यता

चितवन। नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको अध्यक्षमा विष्णु बस्नेत चयन भएका छन्। शनिबार भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको हो । जसकाे उपाध्यक्षमा नवीन थप यता

चितवन । मनकामना केबलकार मर्मतपछि पुनः सञ्चालनमा आएको छ । विद्युत आपूर्ति अनियमित हुँदा प्यानलमा क्षति पुगेपछि केबलकार बन्द थियो । नयाँ प्यानल राखेपछि आज (शुक्रबार)देखि केबलकार पुनः सञ्चालनमा आएको मनकामना दर्शन प्रालिले थप यता

नारायण शर्मा,पूर्वी नवलपरासी।राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा जानका लागि सांसदहरुबिच हानथाप शुरु भएको छ । पार्टी सभापति रवि लामिछानेसंगको भेटमा सांसदहरुले आफुआफुलाई मन्त्री बनाउन पर्ने माग गरेका हुन । खासगरि त्यो थप यता

काठमाडौं।विद्यार्थी कल्याण परिषद्ले चैत ५ गते त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउने निर्णय गरेको छ । आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले त्रिवि स्ववियु चुनाव चैत ५ थप यता

कालिकोट । जुनिता बिष्ट नागरिक समाज संजालकी सदस्य हुन् । ११ जना सदस्य रहेको यस संजालले सामाजिक चेतना प्रवाहमा महत्वपूर्ण काम गर्दै आएको छ । नरहरीनाथ गाउँपालिका २ कालीकोटकी विष्ट संजालकी सदस्य हुन् । पालिकास्तरीय यस समितिले थप यता

चितवन। चितवनको कालिका नगरपालिकाले नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्यहरुको रु १० लाखको दुर्घटना बीमा गर्ने भएको छ । नगरपालिका र महासंघबीच दुर्घटना बीमा सम्बन्धी सम्झौतापत्रमा सोमबार कार्यक्रमकाबीच हस्ताक्षर गरिएको छ थप यता