चितवन। चितवन महोत्सव परिसरमा आयोजना गरिएको स्लो साइकल रेस प्रतियोगितामा राइनो स्पोर्टस् एकेडेकमीका प्रमित थापा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा सोमबार बिहान महोत्सव स्थलमा आयोजना गरिएको स्लो साइकल रेस थप यता
चितवन।उद्योग वाणिज्य संघ चितवनले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०७९ मा धरानका तीर्थराज विश्वकर्मा पहिलो भएका छन् । १४औँ चितवन महोत्सवको अवसरमा आयोजित प्रतियोगितामा देशभरबाट कविता स्रष्टाहरुलाई थप यता
कावासोती।आईतवार पोखरामा भएको जहाज दुर्घटनामा परी ज्यान गुमाउनु भएका पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलको निधनप्रति नेपाल पत्रकार महासंघ नवलपुर शाखाले श्रद्धान्जली सभा गरेको छ ।नेपाल पत्रकार महासंघ नवलपुरको थप यता
पोखरा । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ। काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ यात्रु थिए। जहाज थप यता
काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्य लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ । जहाज क्याप्टेन कमल केसीले उडाएका थिए । पोखराको सेती खोचमा थप यता
नवलपरासी ।पश्चिम नवलपरासीको सुनवलमा पिकअप र ट्रक एकआपसमा ठोक्किदा पिकअप चालकको मृत्यु भएको छ ।शुक्रबार बिहान करिब छ बजे सुनवल ४ अल्कत्रेडाँडामा भएको सवारी दुर्घटनामा परि भरतपुर महानगरपालिका १४ शिवनगर बस्ने वर्ष ५२ का थप यता
चितवन । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी र सौराहा क्षेत्रमा पाटेबाघ र गैँडा मृत अवस्थामा भेटिएका छन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार बुधबार दिउँसो निकुञ्जको अमलटारी क्षेत्रअन्तर्गत चम्पा सालघारी थप यता
चितवन। पुल निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा चार घण्टा बन्द गरिँदै आएको नारायणगढ–मुग्लिङ सडक खण्डको काम नसकिएपछि समय थप गर्नुपर्ने देखिएको छ । यही पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि अपराह्न ३ थप यता
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् । अधिकारी सोमबार मुख्यमन्त्री नियुक्त भएपछि शपथ ग्रहण लगत्तै पदभार समाल्न मुख्यमन्त्रीको कार्यालय पुगेका थिए । पदभार थप यता
नवलपुर।सरकारले पुस २७ गते नेपाल एकीकरणका नायक बडामहाराजा पृथ्वीनारायण शाहको जन्म दिनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार साँझ बसेको बैठकले पृथ्वी जयन्तीमा बिदा दिने निर्णय गरेको हो । सत्ता थप यता