आज:  २०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024 Search
FLASH NEWS

काठमाडौं । काठमाडौंमा आज (बुधबार) दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । सिन्धुपाल्चोक नेपाल चिन सिमाना केन्द्र बिन्दु बनाएर ५.९ म्यानिच्युड रहेको भुकम्प मापन केन्द्रले जनाएको छ। अन्य विवरण आउन बाँकी.. थप यता

काठमाडौं। संस्कृतिविद् सत्यमोहन जोशीको पार्थिव शरीरको सट्टा चिनाको दाहसंस्कार गरिएको छ। शंखमुलस्थित बागमति घाटमा जोशीको जन्मकुण्डलीको दाहसंस्कार गरिएको हो। उनका छोराद्वय अनुराज जोशी र डा. पूर्णराज जोशीले जन्मकुण्डलीको थप यता

काठमाडौं । राजनितीक दलसँग बालबालिकाको अन्तरसंवाद सम्पन्न भएको छ । देशको सातै वटा प्रदेशका बालबालिकाको प्रतिनिधित्व रहेकाे बाल पैरवी परिषद्ले राजनीतिकदलहरूलाई सुझाव पत्रसमेत बुझाएको छ । संघिय राजाधानी काठमाण्डौमा थप यता

विमल खतिवडा,काठमाडौँ । सरकारले नारायणगढ–बुटवल सडक विस्तारको ठेक्का लिएर कामै नगर्ने निर्माण कम्पनीको एक वर्ष म्याद थपिदिएको छ । ठेक्का सम्झौता सकिँदा १८.४४ प्रतिशत मात्र प्रगति पुर्‍याउने चिनियाँ कम्पनी चाइना स्टेट थप यता

रुपन्देही। रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उहाँको दुःखेसो छ ।बुटवलको थप यता

रुपन्देही । युवाहरु परिवर्तनका संवाहक र वर्तमानका साझेदार हुन् । राष्ट्रिय युवा नीतिले १६ देखि ४० बर्ष उमेर समुहका नागरिकहरुलाई युवाको परिभाषामा समेटेको छ । युवाहरु उर्जावान, सक्षम र सृजनशिल उमेर समुहमा रहेका छन् । थप यता

काठमाडौं । सञ्चारकर्म छाडेर राजनीतिमा लाग्ने निधो गरेका रवि लामिछानेले आज राष्ट्रिय सभा गृहमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । काठमाडौं सभा गृहमा एक कार्यक्रम गरे‍र उनले पार्टीको नाम सार्वजनिक गरेका हुन् । थप यता

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा बुटवल सडकखण्डमा टिपर चलाउन रोक लगाइएको छ । डिभिजन सडक कार्यालयले सूचना जारी गर्दै यही असार १ गतेदेखि भदौ मसान्तसम्म राजमार्गमा टिपर सञ्चालनमा रोक लगाएको हो । राजमार्ग अन्तर्गत थप यता

नवलपरासी । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बर्दघाट- बुटवल सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन थप यता

रामपुर (पाल्पा) । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै थप यता