आज:  २०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024 Search
FLASH NEWS

काठमाडौं । राष्ट्रपतिले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि दुबै पक्षले आफ्नो आफ्नो दावी प्रस्तुत गरेका छन् । प्रधानमन्त्री ओलीले पुनः सरकारका लागि दावी गर्दै १५३ सांसदको हस्ताक्षर पेश थप यता

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा विपक्षी दलका नेताहरु बर्तमान राजनीतिक घटनाक्रम र सरकार गठनका बिषयमा छलफलमा जुटेका छन् । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधव थप यता

काठमाडौं । मौजुदा मन्त्रिपरिषदका सात जना मन्त्रीलाई आज सर्वोच्च अदालतले बर्खास्त गरिदिएको छ । बर्खास्तमा पर्नेहरुमा गृहमन्त्री रामबहादुर थापा बादल समेत छन् । प्रधान न्यायाधिश चोलेन्द्र शम्सेर जबराको एकल इजलाशले संसद थप यता

काठमाडौं । नेपाल सरकारको मन्त्रिमन्डल गठन हुँदा अर्थमन्त्रीमा पुन: नियुक्त भएका विष्णु पौडेलले पदभार सम्हालेका छन् । पुनर्नियुक्ति पाएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट थप यता

काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । वैशाख २७ गते संसदबाट विश्वासको मत थप यता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । एमाले अध्यक्ष समेत थप यता

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता

नयाँदिल्ली: भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय थप यता

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतम बालुवाटार पुगेका छन् । गौतम नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीसँग पार्टी एकताको विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको स्रोतको दाबी छ थप यता

काठमाडौं : नोपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शुक्रबार दिउँसो प्रदेश १ का सांसदसँग बालुवाटारमा छलफल गरेका छन् । पुस ५ गते आफैले विघटन गरेको प्रतिनिधिसभालाई सार्वोच्च अदालतले फागुन ११ गते थप यता