आज:  २०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

    प्रकाशित २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)


काठमाडौं । प्रधानमन्त्री खड्ग प्रसाद शर्मा ओलीले पद तथा गोपनियताको शपथ लिएका छन् । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

वैशाख २७ गते संसदबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका ओली राष्ट्रपति द्द्वारा संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति प्रधानमन्त्री पुन: नियुक्त भएका हुन् । राष्ट्रपतिबाट शपथ लिए पस्चात ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैछन् ।
प्रधानमन्त्री ओलीले आफू पदमुक्त हुनुअघिको मन्त्रिपरिषदका सबै सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन् । मन्त्रीहरुले पनि आजै शुक्रबार शपथ लिएका छन् ।

Write your Comment