आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

प्रधानमन्त्री ओलीले पुन: गरे मन्त्रिपरिषद गठन, सबै मन्त्रीहरु दोहोरिए

    प्रकाशित २०७८ बैशाख ३१, शुक्रबार (२ साल अघि)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी सामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओलीले यसअघि क्याबिनेटमा रहेका सबैलाई मन्त्री बनाएका छन् । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।

यस्तो छ मन्त्री मन्डल

 

Write your Comment