रामपुर (पाल्पा) । पहिरो खसेपछि कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको रामपुुर नगरपालिका–१ स्थित स्याउलीबजार नजिकै पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो । करिडोरअन्तर्गतको निर्माणाधीन कालीगण्डकी पक्की पुल नजिकै थप यता
देवचुली । स्वतन्त्र उम्मेदवार श्याम शर्मा भुसालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । शर्मा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका थिए । कुल २८ हजार ५७ मतदाता रहेको थप यता
देवचुली । महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्यवृद्धि र करको बारेमा बेला बेलामा आन्दोलन र बहस हुने गर्छ ।अन्य सामग्रीसँगै प्याड पनि विलासिताका वस्तु नभएर आवश्यकीय सामग्रीमा राखिनुपर्ने र यसको सर्वसुलभ उपलब्धताको थप यता
राजु चापागाई, देवचुली । घनश्याम सुबेदीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै धौलागिरी अपाङ्ग उत्थान संस्थाको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । देवचुली १० मा रहेको संस्थाको आईतबार थप यता
राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा न १० मा रहेको पृथ्वी माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालश्रम विरुद्ध सचेतनामूलक र्याली गरेका छन। विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पृथ्वी माध्यमिक विद्यालयमा रहेको थप यता
काठमाडौं । देशका अधिकांश भू–भागमा आंशिक सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । प्रदेश नं १, मधेस , बागमती र गण्डकी प्रदेशका भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय थप यता
मकवानपुर । हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको थप यता
एजेन्सी – अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा टाई भएको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको थप यता
नुवाकोट । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको थप यता
दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ थप यता