आज:  २०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024 Search
FLASH NEWS

देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज अभिषेक चर्च रजहर विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित थप यता

दयाराम आचार्य, नवलपुर । नवलपुरका पाँचवटा स्थानीय तहमा अपाङ्गता पहिचान शिविर सम्पन्न भएको छ । कोपिला नेपाल पोखरा, चितवन मेडिकल कलेज , हिमालय आँखा अस्पताल पोखर स्थानीय तहको सयुक्त अयोजनामा भएको शिविरमा ७ सय ७८ जना अपाङ्गता थप यता

ज्ञानु पंगेनी,नवलपुर । गर्मी मौसममा हुन सक्ने वन डढेलो नियन्त्रण तथा रोकथामका लागि पूर्वी नवलपरासीमा पूर्व तयारी सुरु गरिएको छ । चैतदेखि जेठसम्मको बढि हावाहुरी चल्ने र सुख्खा मौसममा वन क्षेत्रमा डढेलो लाग्ने सम्भावना बढि थप यता

देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज केउरानी युवा क्लब र देवचुली भेट्रान्स विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत थप यता

देवचुली, देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज प्रगतिकला मन्दिर युवा क्लब र रजहर फुटबल क्लब विजयी हुँदै दोस्रो चरण प्रवेश गरेका छन । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत थप यता

देवचुली । देवचुली नगरपालिकामा संचालित छैठौं वडास्तरीय नकआउट फुटबल प्रतियोगितामा आज सागर समाज क्लब विजयी हुँदै दोस्रो चरण प्रवेश गरेको छ । पृथ्वी समाज सेवा क्लबको आयोजनामा सुर्य किरण आधारभुत विद्यालयको खेलमैदानमा संचालित थप यता

चितवन । उच्च स्तरीय सडक निर्माणपछि मुग्लिन नारायाणगढ सडक खण्डमा १५ वटा नयाँ पुन निर्माण कार्य सुरु भएको छ । दुइ वर्ष अगाडि मात्र सडक चौडा पारिएको थियो । सडक फराकिलो हुने तर पुल भने पुरानै अवस्थामा हुँदा सवारी साधनको जाम नहटेपछि थप यता

ज्ञानु पंगेनी, नवलपुर । पूर्वी नवलपरासीको विकट पहाडी गाउँपालिका बौदीकाली गाउँपालिकाको बजार क्षेत्रमा पहिलो पटक सिसिटिभी क्यामेरा जडान गरिएको छ ।गाउँपालिकाको वडा नं. २ को मुख्य बजार क्षेत्र खहरे बजारमा तत्कालका लागि दुई वटा थप यता

ज्ञानु पंगेनी,नवलपुर । जिल्ला समन्वय समिती नवलपुरका प्रमुख चेसराम आलेले सबै सेवा निवृत्तहरुलाई समेट्नु मात्रै ठूलो कुरा नभएर सामाज र सामुदायिक विकास निर्माणका लागि पनि पहल गर्नुपर्नेमा जोड दिनुभएको छ ।सेवा निवृत्त थप यता

दयाराम आचार्य,कावासोती। १३ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको जिल्ला स्तरीय खेलमा मणिसंगम मावि डाँडाजोर प्रथम भएको छ । दुई दिन सम्म चलेको जिल्ला स्तरीय प्रतियोगितामा ९ स्वर्ण र २ रजत सहित कुल ११ पदक प्राप्त गर्दैै थप यता