आज:  २०८२ माघ ४, आईतबार | Sun, 18, Jan, 2026 Search
FLASH NEWS

सन्दीपको मुद्दामा सुनुवाई जारी, आजै फैसला आउने सम्भावना

    प्रकाशित २०८१ जेष्ठ २, बुधबार (१ साल अघि)


काठमाडौ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। मङ्गलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो।

आज यही इजलासले मुद्दाको सुनुवाईको निरन्तरता पाउने र आज नै फैसला गर्ने तयारी रहेको छ।

Write your Comment