आज:  २०८२ कार्तिक ७, शुक्रबार | Fri, 24, Oct, 2025 Search
FLASH NEWS

बिबेक भण्डारी/ नवलपुर नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापदण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योगभित्रै आईसोलेसन तयार नपार्दा थप यता

भरतपुर। कोरोना महामारीका बीचमा अस्पतालहरूमा देखिएको उपचार असहजतालाई सहज बनाउन सहयोगी हातहरू सक्रिय बनिरहेका समाचारहरू आइरहेका छन् । यसैक्रममा भरतपुर- ५ कैलाशनगर निवासी शैक्षिक एवम् साहित्यिक व्यक्तित्व एलबी क्षेत्री र थप यता

खगेन्द्र पराजुली, नवलपुर । ठूलालाई चैन, सानालाई ऐन भन्ने उखानको चरितार्थ कोरोना भाइरस नियन्त्रण र रोकथाममा पनि लागु भएको छ । नवलपुरको देवचुलीमा रहेको सिजी उद्योगले अत्यावश्यक बाहेकका अन्य सेक्सन समेत सञ्चालन गरेर यो उखानलाई थप यता

ज्ञानु पंगेनी, कावासोती । पूर्वी नवलपरासीको कावासोती – १६ स्थीत मध्यविन्दु जिल्ला अस्पतालमा बुधबारदेखि अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । प्लान्टको संघीय सासंद तिलक महतले स्वीच थिचेर उद्घाटन गर्नुभयो । उद्घाटनपछि बोल्दै थप यता

कावासोती । कोभिड १९ संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनी विपद व्यवस्थापन सहयोगी समितिले अक्सिजनको व्यवस्थापनमा निरन्तर खटिदै आएको छ । समितिले शनिबार २५ वटा अक्सिजन सलिण्डर रिफिल गरेको छ । रिफल गरिएका अक्सिजन थप यता

कावासोती । कोभिड १९ संक्रमितको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन सहित रगतको व्यवस्थापनका लागि विपद व्यवस्थापन सहयोगी समिति नवलपुरको गठन गरिएको छ । नवलपुरका विभिन्न क्षेत्रमा लागेका व्यक्तिहरुको सहभागितामा समिति गठन थप यता

नवलपुर । देवचुलीका युवाहरु कोरोना संक्रमणबाट बच्ने र बचाउने अभियानमा जुटेका छन । बसन्त पोख्रेलको संयोजनमा देवचुली नगरपालिकाका युवाहरुले खेम शर्मा काफ्ले स्मृती प्रतिष्ठान नै संचालन गरी कोभिडका र स्वास्थ्यका लागि आवश्यक थप यता

बुटवल । बुटवल उपमहानगरपालिकाले अक्सिजन बैंक स्थापना गरेको छ । उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितलाई लक्षित गरेर अक्सिजन बैंक स्थापना गरिएको हो । बैंकबाट उपमहानगरले बनाएको आइसोलेसन सेन्टर, होटल आइसोलेसन तथा होम थप यता

काठमाडौं : नयाँ चालक अनुमतिपत्रका लागि फाराम भर्नेको सङ्ख्या पाँच लाखभन्दा बढी हुँदा यातायात व्यवस्था विभागले अनुमतिपत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिनाभित्रमा अनुमतिपत्र दिइसक्ने योजना बनाएको छ । ठूलो थप यता

नयाँदिल्ली: भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन वार्ता भएको छ । पछिल्लो केही वर्षदेखि नै सीमा विवादमा फसेका दुई मुलुकका प्रतिनिधिहरुको वार्ता सीमा विवाद समाधानका लागि लक्षित थियो । भारतीय थप यता