आज:  २०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024 Search
FLASH NEWS

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ भने ग्यासको मूल्य घटाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो । खाना पकाउने थप यता

नारायण शर्मा,पूर्वी नवलपरासी । गण्डकी प्रदेशका ११ जिल्लामध्ये पूर्वी नवलपरासीले सबैभन्दा धेरै राजश्व संकलन गर्ने गरेको छ । प्रदेशका ११ जिल्लामध्ये १० जिल्लाले गत आर्थिक वर्षमा कुल १८ अर्ब राजश्व संकलन गरेका छन् भने पूर्वी थप यता

काठमाडौँ।अर्थतन्त्रको मुख्य क्षेत्रमा उत्पादन पर्छ । कुनै पनि मुलुकको अर्थतन्त्र उत्पादन बिना सुदृढ हुने अवस्था रहँदैन । अझ निरन्तर ठूलो व्यापार घाटा बेहोरिरहेको रहेको हाम्रोजस्तो मुलुकले उत्पादनमूलक अर्थव्यवस्थामा जोड थप यता

काठमाडौं।नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र अन्य इन्धनको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ। ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० थप यता

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल, पेट्रोल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाएको हो । मुलुकको भौगोलिक क्षेत्रलाई तीन वर्गमा थप यता

काठमाडौं।चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय थप यता

काठमाडौँ।नेपालमा बढ्दै गएको आर्थिक असहजताले व्यापार सामान्य अवस्थाको तुलनामा २५ देखि ४० प्रतिशतमा सीमित भएको थोक व्यापारीले बताएका छन् । पछिल्लो ८ र १० महीनादेखि व्यापारमा यस किसिमको स्थिति देखिएको उनीहरूको भनाइ छ थप यता

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाए लगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगमले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थप यता

नवलपुर । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको भाउ लिटरमा १० रुपैयाँले घटाएको छ । सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले मूल्य घटाएको हो । अब डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ । यसअघि १६५ थप यता

भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तथा अन्य अपुरो काम सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला आर्थिक अभावले थप यता