देवचुली । देवचुली नगरपालिकामा युवामैत्री स्थानीय तह विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा शनिबार अन्तरक्रिया गरिएको हो थप यता
नवलपुर । नवलपुरको देवचुली नगरपालिका–५ बन्दिपुरका स्थानीय गाउँमा कालोपत्र सडक निर्माण हुँदा खुसी भएका छन् ।पूर्व पश्चिम राजमार्गको दलदलेबाट जम्मा ११ किलोमिटरको दूरीमा रहेको गाउँमा सडक निर्माण नहुँदा विकट थियो । गण्डकी थप यता
नवलपुर । कावासोती वडा नम्बर १२ ले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ । कावासोती १२ र १३ मा रहेका ६ वटा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी र वडाका जनप्रतिनिधिबीच थप यता
देवचुली। देवचुली नगरपालिका वडा ९ मा खेलाडीहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका वडा नम्बर ९ को आयोजना तथा वडा खेलकुद विकास समिति देवचुली ९ को समन्वयमा बिहीबार वडा कार्यालयको सभाहलमा कार्यक्रम गरि खेलकुद थप यता
देवचुली । देवचुली नगरपालिकाका नगरप्रमुख हरिप्रसाद न्यौपाने सहितको टोलीले कारितास नेपालद्वारा देवचुली- १ मा सञ्चालित जीविकोपार्जन सम्बन्धि परियोजनाको अनुगमन गरेको छ । कारितास नेपालले कृषिसँग सम्बन्धित कार्यक्रम अन्तरगत थप यता
नवलपुर । बस्ती क्षेत्रमा छ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्नेमा तीन लेन विस्तार गर्ने गरी एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा नारायणघाट–बुटबल सडक खण्ड विस्तारको काम भइरहेको छ । पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजित थप यता
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी २० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न थप यता
नवलपुर । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा राष्ट्रिय युवा संघ मध्यबिन्दुद्वारा ज्ञानोदय माध्यमिक विद्यालयको पर्खालमा रंगरोगन लगाएको छ । राष्ट्रिय युवा संघ मध्यबिन्दुको आयोजनामा मंगलबार ३५ औं स्थापना दिवसको थप यता
काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ थप यता
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदलाई संसदमा बोल्न नदिने बताएका छन्।एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको थप यता