दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको छ । मंगलबार साँझ बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका-७ स्थित ओदाले घाटमा पदमपुरका १८ वर्षीय दीपक परियार र १६ वर्षीय दिपेशको मृत्यु भएको हो । भारभा बसेर पढ्दै थप यता
काठमाडौ। क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। मङ्गलवारबाट न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस जारी छ । मङ्गलवार बहस नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको हो। आज यही इजलासले थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर १७ मा संचालन भएको वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा बाल सन्जाल देवचुली १७ को आयोजनामा बैशाख २२ र २३ गते गरिएको दोश्रो वडा स्तरीय खेलकुद महोत्सवको समापन शनिबार गरिएको हो थप यता
चितवन । भरतपुर महानगरपालिका-२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी आगजनी गरिएको जिल्ला थप यता
देवचुली। देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुली नगरपालिकाको आयोजनामा आयोजित एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चितता तथा थप यता
देवचुली । नेपालका क्रिकेट खेलाडी सन्दिप लामिछानेलाई न्यायका लागि दबाब दिनका लागि देवचुलीका युवाहरु आन्दाेलित बनेका छन् । लामो समयसम्म सन्दिपको मुद्दाको कुनै सुनुवाइ नभएपछी समर्थकहरुले सन्दिप लामिछाने दोषी भए सजाय दिन र थप यता
चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनले जलवायु परिवर्तन अनुकुलन तथा न्यूनिकरणको रणनीति सम्बन्धी कार्यशाला सन्चालन गरेको छ । क्याम्पसको विज्ञान विभागको आयोजना तथा क्याम्पसको अनुसन्धान व्यवस्थापन सेलअन्तर्गत थप यता
नवलपुर । छ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय नवलपुरले कावासोतीका २६ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । आरोपितले आफ्नै छोरीलाई बलात्कार गरेको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरीले थप यता
पर्वत । पर्वतको महाशिला गाउँपालिकाले ग्रामीण क्षेत्रमा उत्पादन हुने घरेलु मदिरालाई ब्रान्डिङ गर्न थालेको छ । मदिरा ब्रान्डिङका लागि पालिकाले अनुसन्धान सुरु गरेको हो । पालिकाका विभिन्न वडामा व्यावसायिकरुपमा उत्पादन हुँदै थप यता
देवचुली । देवचुलीमा परम्परागत रुपमा संचालन भएका आरन व्यवसायीहरुलाई आरन सामग्री वितरण गरिएको छ । देवचुली नगरपालिका भित्र परम्परागत रुपमा आरन व्यावसाय गरेका व्यवसायीहरुलाई देवचुली १६ को सभाहलमा बुधबार कार्यक्रम गरि सामग्री थप यता