आज:  २०८२ जेष्ठ २, शुक्रबार | Fri, 16, May, 2025 Search
FLASH NEWS

मकवानपुर । हेटौंडामा ग्याँस बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ पशुपतिनगरमा ग्याँस बुलेटको ठक्करबाट मोटरसाइकल चालक र सवार एक गरी दुई जनाको मृत्यु भएको थप यता

एजेन्सी – अलराउन्डर आदिल अन्सारीले अन्तिम ओभरमा उत्कृष्ट बलिङ गरेपछि आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल नाटकीय रुपमा टाई भएको छ । जितको लागि २ सय ७५ रनको विजयी लक्ष्य पछ्याएको थप यता

नुवाकोट । नुवाकोटमा एक जना पुरूष विद्युतको तारमा झुन्डिएका छन्। शनिबार करिब १० बजेदेखि एक जना पुरूष विद्युतको पोलमा चढेपछि स्थानीय र प्रहरी हैरान बनेका छन्। ककनी गाउँपालिका-७ मा रहेको पोलमा एक पुरूष विद्युतीय पोलमा चढेको थप यता

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ थप यता

चितवन । नारायणघाट-मुग्लिन सडक खण्डमा फेरि पहिरो खस्दा यात्रुलाई सास्ती भएको छ । राति टोपे खोला नजिकै पहिरो खस्दा केहीबेर दुईतर्फी नै सडक बन्द भएको थियो । अहिले पहिरो पन्छाएर बिस्तारै गाडी सञ्चालन गर्न थालिएको मुग्लिन थप यता

चितवन। नारायणगढ मुग्लिन सडक खण्ड आज साँझ फेरि अवरुद्ध भएको छ । साँझ ९:०५ बजेको समयमा ईच्छाकामना गाउँपालिका ६ तोपे खोला स्थित अविरल बर्षाको कारण माथीबाट पहिरो झरी पुन: बाटो दुइतर्फी अवरुद्ध भएको हो । उक्त स्थानमा ईलाका प्रहरी थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिका वडा नं. १६ बाह्रकोलमा आज बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ। राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको १७ औं स्थापना दिवसको अवसरमा शुक्रबार राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नवलपुरले थप यता

देवचुली । देवचुली ७ मा रहेको भीमसेन आदर्श नमूना माध्यमिक विद्यालयमा चारवटा क्लब तथा समितिको गठन सम्पन्न भएको छ । शुक्रबार बाल क्लब, ईको क्लब , विद्यार्थी परामर्श तथा अनुगमन समिती र रेडक्रस तथा स्काउट इकाई समितिको गठन गरिएको हो थप यता

चितवन ।इच्छाकामना गाउँपालिका–६ तोपे खोलामा पहिरोको कारण अवरुद्ध भएको सडक दुईतर्फीरूपमा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले जनाए अनुसार त्यहाँ बिहान ९ बजेतिर पहिरो खसेपछि बाटो पूर्णरूपमा अवरुद्ध भएको थियो थप यता

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट थप यता