आज:  २०८२ जेष्ठ २, बिहिबार | Thu, 15, May, 2025 Search
FLASH NEWS

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ। बिहीबार राती १२ बजेदेखि लागु हुने गरि प्रति लिटर पेट्रोल ८ रुपैयाँ तथा डिलेज र मट्टितेल समान १२ रुपैयाँले बढेको छ। बढेको मूल्यपछि प्रतिलिटर पेट्रोल एक सय थप यता

कावासोती । नवलपरासी पूर्व नवलपुरमा विपद् व्यवस्थापन अभ्यास गरिएको छ । वर्षायाम शुरु हुनै लाग्दा वर्षाका कारण हुन सक्ने विपद्का घटनामा कसरी उद्धार तथा व्यवस्थापन गर्ने भनेर आज कृत्रिम अभ्यास गरिएको हो । जिल्ला प्रशासन थप यता

देवचुली । देवचुली मार्ट देवचुली १३ र ग्रीन डेभलपमेन्ट बैंकको बिचमा डिस्काउन्ट टाई अप सम्झौता भएको छ। अब आउने दिनमा मार्टबाट कुनै सामान खरिद गर्दा ग्राहकहरुले २५ % सम्म छुट प्राप्त गर्न सक्नेछन्। यस सम्झौताको लागी मार्टबाट थप यता

चितवन।चितवनमा २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिकाकी ति महिलालाई लामो समय बन्धक बनाइ बलात्कार गरेको आरोपमा मकवानपुरको हेटौंडा थप यता

चितवन । चितवनमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर २ जनाको मृत्यु भएको छ । बुधबार ६ः३० बजेको समयमा भरतपुर महानगरपालिका १९ तमुटोल बस्ने रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङकी सफा गर्ने क्रममा खसेर दुई जना मजदुरको मृत्यु भएको थप यता

देवचुली । सुर्य प्रसाद दवाडीको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दै देवचुली उद्योग वाणिज्य संघको सातौं वार्षिक साधारणमा सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार सम्पन्न अधिवेशनबाट वरिष्ठ थप यता

काठमाडौं । देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहेको जल तथा थप यता

पोखरा । गण्डकी प्रदेश सरकारले विभिन्न आन्दोलन द्वन्द्वका घाइते, अपांगता भएका र सहित परिवारका लागि नि:शुल्क स्वास्थ्य बिमा सुरु गरेको छ । माओवादी द्वन्द्व, जनआन्दोलन तथा मधेश आन्दोलनका क्रममा घाइते, बेपत्ता तथा सहिद भएकाको थप यता

काठमाडौं । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० थप यता

चितवन । चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । भरतपुर महानगरपालिका–२३ घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएकी ५० वर्षीय महिलाको आज दिउँसो बाघको आक्रमणबाट ज्यान गएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि थप यता