आज:  २०८२ जेष्ठ २, शुक्रबार | Fri, 16, May, 2025 Search
FLASH NEWS

नवलपुर । पूर्वी नवलपरासीमा फुड प्वाइजनका कारण ३१ जना विद्यार्थी विरामी भएका छन् । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सर्दीमा रहेको रिचर्ज इङ्गलिस बोर्डिङ्ग स्कूलमा अध्ययनरत ३१ जना विद्यार्थी विरामी परेका हुन् थप यता

धादिङ । तीन दिनदेखि लगातार परेको वर्षासैँगै आएको बाढी पहिरोबाट त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकाको विभिन्न स्थानका ७५ घरपरिवार विस्थापित भएका छन् । गङ्गाजमुना –६ बसेरीमा वर्षाका कारण २४ घर विस्थापित भएको छ । थप यता

राजु चापागाई, देवचुली । देवचुली नगर भलिबल संघको अध्यक्षमा विजय रसाइली सर्वसम्मत चयन भएका छन । जिल्ला भलिबल संघ नवलपुरको प्रत्येक पालिकामा समिति बिस्तार अन्तर्गत देवचुली भएको पहिलो नगर अधिवेशनबाट रसाइलीको नेतृत्वमा १३ थप यता

काठमाडौं । आज मुलुकका विभिन्न भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम थप यता

काठमाडौँँ । सरकारले विवाह गर्न २० वर्ष पुग्नुपर्ने उमेर हदलाई घटाउने भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले विवाहको उमेर २० वर्षबाट घटाउनका लागि कानून संशोधन प्रक्रिया थालिएको बताएका थप यता

नवलपुर । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभामा बुधबार अर्थमन्त्री रामजी बराल जीवनले आगामी कार्यक्रमसहित सो रकम बराबरको बजेट सार्वजनिक थप यता

राजु चापागाई, देवचुली । देवचुली नगरपालिका वडा न १० का निवर्तमान जनप्रतिनिधिहरुलाई सम्मान गरिएको छ । देवचुली नगरपालिका वडा न १० ले निवर्तमान वडा कार्य समितिलाई सम्मान पत्रसँगै मायाको चिनोसहित सम्मान गरेको हो । देवचुली थप यता

काठमाडौं।सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि ग्राहकले जग्गा धितोमा ऋण लिन नपाएका थप यता

देवचुली। आफ्नो जन्मदिनको अवसर पारेर नवलपुरका सामाजिक अभियन्ता दीपक शर्माद्वारा एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छ्न।गत शनिबार जन्मदिन रहेको शर्माले सोमबार देवचुली ५ मा रहेको सकलादेवी माध्यमिक विद्यालय पुगी कक्षा ६ थप यता

नवलपुर । जिल्ला समन्वय समिति नवलपुरकाे निर्वाचनका लागि एमाले र काङ्ग्रेसबाट मनाेनयन दर्ता गरिएको छ । असार ४ गते हुने निर्वाचनका लागि दुई दलबाट ९ पदका लागि १८ जनाकाे उम्मेदवारी परेकाे छ । एमालेबाट प्रमुखमा बाबुराम थप यता