आज:  २०८२ कार्तिक २२, शनिबार | Sat, 08, Nov, 2025 Search
FLASH NEWS

बल्खुमा दुर्गा प्रसाईं र युवा संघका कार्यकर्ताबिच झडप

    प्रकाशित २०८० मंसिर ७, बिहिबार (१ साल अघि)


काठमाडौँ । बल्खुमा युवा संघ र दुर्गा प्रसाई समर्थकबीच झडप भएको छ । कालिमाटीबाट युवा संघका कार्यकर्ता बल्खुमा आएपछि बल्खुमा रहेका दुर्गा प्रसाईं समर्थक र युवासंघका कार्यकर्ताबीच झडप भएको हो ।

झडपपछि प्रहरीले माइकिङ गरेर आआफ्ना कार्यक्रम स्थलमा जान भनेको छ । ‘तपाईहरुको कार्यक्रम बल्खुमा हो भने जानुहोला, तीनकुने हो भने तीन कुनेमा जानुहोला चोकमा नबस्नुहोला’, माइकिङ गर्दै प्रहरीले भनेको छ ।

Write your Comment