नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जको पश्चिम सेक्टरबाट समेत निकुञ्जभित्र जंगल सफारीको अनुमती दिएपछि नवलपुरको अमलटारी र पिप्रहरबाट निकुञ्ज भित्र जंगल सफारी सुरु भएको छ । यो सँगै चितवन राष्ट्रिय निकुञ्ज भित्रको कोर थप यता
देवचुली। जिल्ला बजार अनुगमन टोली नवलपुरले शनिबार दलदले बजार क्षेत्रको अनुगमन गरेकोे छ । देवचुली नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय नवलपुरको सहयोगमा देवचुली नगरपालिका १३ स्थित दलदले बजारक्षेत्रमा अनुगमन गरिएको हो थप यता
नवलपुर । चैत १७ गतेबाट हुने एसइइ परीक्षामा देवचुली नगरपालिकाबाट १ हजार ८३ जना सहभागी हुने भएका छन् ।जसमा ५ सय २ छात्रा र ५ सय ८१ छात्र रहेका छन् । देवचुलीबाट नियमित तर्फ ४ सय ७८ छात्रा र ५ सय ४२ छात्र गरि १ हजार २० जना तथा थप यता
देवचुली । स्व. जयबल्लभ भुसालको स्मृतिमा विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ। स्व. जयबल्ल भुसालको ६ महिनाको पुण्यतिथिमा अमेरिकामा रहेका उहाँका छोराहरू जीवलाल भुसाल,डोलराज भुसाल,खुमप्रसाद भुसाल र यज्ञ भुसालद्वारा थप यता
देवचुली ।देवचुली नगरपालिकामा सामाजिक संजालमार्फत उठाइएको रकम परिवारलाई हस्तान्तरण गरिएको छ । सामाजिक संजालमा सुवास भुसाल बचाउ अभियान संचालन गरि संकलित भएको रकम ४६ हजार ५ सय १५ रुपैयाँ परिवारलाई हस्पिटलमा नै गइ हस्तान्तरण थप यता
देवचुली।देवचुली नगरपालिकाको विकास व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई सम्पन्न भएको छ। मंगलबार देवचुली नगरपालिकाको वडा नं. ६, ७, ८ र ९ को सार्वजनिक सुनुवाई भएको हो । नगरपालिकाले साविकका चार वटा गाविसलाई ४ थप यता
दयाराम आचार्य,नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले अति विपन्न परिवारका लागि घर निर्माण सुरु गरेको छ । नगरपालिकाले आफ्नो क्षेत्र भित्र रहेका अति विपन्न परिवारका लागि निशुल्क रुपमा घर निर्माण गरि हस्तान्तरण गर्ने योजना थप यता
देवचुली ।देवचुली नगरपालिका वडा नम्बर १२ मा सुनौला हजार दिनका आमाहरुलाई पोषण वितरण साथै वडा भित्र रहेका विपन्न, दलित महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई बाख्रा वितरण कार्यक्रम सम्पन्न गरिएको छ । देवचुली नगरपालिका- १२ बाट थप यता
देवचुली । लायन्स क्लव अफ देवचुली सप्तरङ्गीद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ।क्लबले शुक्रबार देवचुली नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल धर्ती आधारभुत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हो । थप यता
दीपक शर्मा,देवचुली । देवचुली नगरपालिकामा इन्धनको मुख्य स्रोत एलपी ग्यास रहेको पाईएको छ। देवचुली नगरपालिकामा रहेका कुल १४४९३ घरधुरी मध्ये ८०.२ प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेको जनगणना २०७८ को विस्तृत प्रतिवेदनबाट थाहा थप यता