नवलपुर । सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दै आएका छन् थप यता
देवचुली।देवचुली नगरपालिकाका नगर प्रमुखसहितको टोली मंगलबार सुनकोशीमा उद्धारको अवस्था बुझ्न पुगेको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट शुक्रबार सीटीइभीटीको गाडी सुनकोशी नदीमा खसेको थियो । थप यता
नवलपुर । नवलपुरमा प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ। जेठ २३ गते मंगलबारबाट प्रतियोगिता सुरु हुने जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष सेत बहादुर पुनले बताउनुभयो । प्रदेश खेलकुद परिषद गण्डकीकाे थप यता
डण्डापानी न्यौपाने,देवचुली । नेपाल मगर संघ देवचुली १० को अध्यक्षमा भुवन सिं आले मगर सर्वसम्मत चयन भएका छन् । आज भएको तेस्रो वडा अधिवेशनबाट आले मगरको अध्यक्षता १३ सदस्यीय समिति चयन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा टीका थप यता
नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले पालिका भित्र रहेका मौरी पालक किसानलाई आवश्यक सामाग्री वितरण गरेको छ । नगरपालिकाले मौरी पालक किसानका लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामाग्री अनुदानमा उपलब्ध गराएको हो । बिहीबार थप यता
देवचुली। नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १ का महिलाहरुका लागि चुरापोते र झुम्का बनाउने तालिम सम्पन्न भएको छ। देवचुली नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रा. लि.को प्राविधिक सहयोगमा देवचुली थप यता
देवचुली । नवलपुरमा अत्याधिक गर्मी बढेपछि देवचुली नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालय चार दिन बन्द गरेको छ । सो नगरपालिकाले बिहीबार एक सुचना जारी गरी गर्मीका कारण वालवालिकालाई पढाउन सक्ने अबस्था नरहेको थप यता
देवचुली। नवलपुरको नारायणीमा पौडी खेल्दा पानीमा डुवेर हराईरहेका एक बालकको शव भेटिएको छ ।सोमबार दिउँसो साथीहरुसँग नदीमा पौडी खेल्न गएका देवचुली १ का १५ बर्षका संयोग ढकाल पानीमा डुवेका थिए । प्रहरी, ससस्त्र प्रहरी, निकुञ्ज थप यता
नवलपुर।सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का विभिन्न आठ वटा योजना समेटिएका छन् । बजेटले जिल्लामा धौवादी फलाम खानीसहित नमुना जिल्ला सदरमुकाम तथा ट्रमा सेन्टर निर्माणदेखि थप यता
देवचुली। नारायणी नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन्। देवचुली नगरपालिका वडा नम्बर १ केउरेनीका १५ वर्षीय बालक संयोग ढकाल सोमबार दिउँसो नारायणी नदिमा पौडी खेल्ने क्रममा केउरेनी घाटबाट बेपत्ता भएका प्रहरीले थप यता