आज:  २०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024 Search
FLASH NEWS

काठमाडौँ — छिमेकी राष्ट्र भारतमा केही समयदेखी पुन कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा पनि ओमिक्रोनको नयाँ भेरियन्ट भेटिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नेपालमा ओमिक्रोनको नयाँ थप यता

कावासोती । नवलपुरको कावासोतीमा आज फागुन ३ गतेदेखि १३ गतेसम्म महोत्सव हुने भएको छ ।नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा सातौं नवलपुर महोत्सव हुने भएको हो । महोत्सवको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ। नवलपुर उद्योग थप यता

नवलपुर। सातौं नवलपुर महोत्सव २०७९ प्रवर्द्धन र प्रचारप्रसारका लागि टिकटक प्रतियोगिता हुने भएको छ । फागुन ३ गते देखि १३ गतेसम्म संचालन हुने नवलपुर महोत्सवलाई प्रचारात्मक रुपमा अघि बढाउन टिकटक प्रतियोगिता राखिएको सातौं थप यता

नवलपुर। नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग थप यता

देवचुली । चाैथाे देवचुली महोत्सव भोलिदेखि संचालन हुने भएको छ।नवलपुर जिल्लाको समग्र आर्थिक, साँस्कृतिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, व्यापार, स्वास्थ्य क्षेत्रको प्रवद्धर्नमा टेवा पुर्याउने उद्धेश्यले थप यता

चितवन। नारायणगढको नारायणी नदीस्थित प्रदर्शनी मैदानमा चौधौँ संस्करणको चितवन महोत्सव-२०७९ सुरु भएको छ । महोत्सवको आज बिहान बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मिलनबाबु श्रेष्ठले उद्घाटन गरेका हुन् । महोत्सवको थप यता

काठमाडौं । सरकारले पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्राेलियम पदार्थकाे मूल्य घटाएकाे हाे । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य थप यता

चितवन। यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ । नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्ने मूल आयोजक समिति थप यता

देवचुली। नवलपुर मार्ट संघको अध्यक्षमा देवचुली मार्टका सुनिल न्यौपाने चयन भएका छन् । शनिबार देवचुली नगरपालिका स्थित देवचुली मार्टको कार्यालयमा बसेको भेलाबाट न्यौपानेको अध्यक्षतामा १० सदस्यीय समिति गठन गरिएको हो । जसको थप यता

कावासोती।बैंक तथा वित्तिय संस्थाहरुले व्याजदर वृद्धि गरेको भन्दै आन्दोलित नवलपुर उद्योग वाणिज्य संघ, देवचुली वाणिज्य संघहरुको पहलमा बुधबार जिल्ला प्रशासन कार्यालय मार्फत उद्योगी व्यापारीहरुको सहभागितामा बैक व्याजदर एक थप यता