काठमाडौं । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को कार्यान्वयन, अवसर र चुनौति विषयक राष्ट्रिय स्तरको छलफल कार्यक्रम मंगलबार भर्चुअल मार्फत सम्पन्न भएको छ । २०७८/०३/२७ मा मन्त्रीस्तरबाट बाल मैत्री स्थानीय थप यता
पर्वत । पर्वतको एउटा गाउँका १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना संक्रमित भएका हुन् । जिल्लाभर कम मात्रामा बालबालिका संक्रमित भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा थप यता
नवलपुर । संघीयतामा प्रवेश भएपछि ३ तहले आफ्नो आफ्नो बजेट, नीति तथा कार्यक्रम हरु प्रस्तुत गर्ने गर्दछन् ।संघीय सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ गते र स्थानीय तहले असार १० गते बजेट प्रस्तुत गर्नु पर्ने हुन्छ ।हालसम्म थप यता
पोखरा । बालश्रम विरुद्धको विश्व दिवसको अवसरमा आयोजित कार्यक्रममा बालश्रम अन्त्यको लागि नीति कार्यक्रम र बजेटको निर्माण र प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा गण्डकी प्रदेशका सरोकारवालाले जोड दिनुभएका छ्न । बालश्रम थप यता
डा. सेफाली गुलाटी - कोरोना भाइरस महामारीको दोस्रो लहरमा धेरै बालबालिकाहरु संक्रमित बनिरहेका छन् । पहिलो लहर भन्दा दोस्रो लहर बालबालिकाका लागि संक्रामक देखिएको अवस्थामा अर्को नयाँ लहर आएमा बालबालिकाहरुका लागि निकै खतरनाक थप यता
'मृत्युसँग कसैलाई प्रेम छैन तर पनि मृत्यु हाम्रो स्वाद भैसकेको छ' उपेन्द्र अधिकारी । आफ्नो मृत्यु अनि आफ्नाको मृत्यु डरलाग्दो हुन्छ, तर मानिस अन्यको मृत्युलाई उत्सवका रूपमा मनाउँछ । मृत्यु सँगको स्वाद र सुगन्धमा रमाउँछ थप यता
काठमाडौं। बाल सहभागितामा काम गर्ने संस्थाहरुको साझा समुह (कन्सोर्टियम नेपाल) को आयोजनामा राष्ट्रिय बालअधिकार नीति २०७८ को पहिलो मस्यौदा माथी सुझाव सम्बन्धी अन्तरक्रिया कार्यक्रम भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । महिला, थप यता
सरकारले यो वर्षको एस इ ई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले यस बर्षको एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै थप यता
देबकी आचार्य नहिड्नु जथाभावी नानी हो कोरोना सर्न सक्दछ । मास्क लगाउनु सबैले किटाडु छिर्न सक्दछ । हात धुनु मिचिकिची नानी हो जिवाडु हुन सक्दछ । दुरी कायम गरौँ सबैले जो कोही संक्रमित हुन सक्दछ । चिन्ता नगर्नु नानी हो समय थप यता
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत, पुँजीगततर्फ खर्चतर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ थप यता