आज:  २०८२ भाद्र १९, बिहिबार | Thu, 04, Sep, 2025 Search
FLASH NEWS

देवचुली। माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको देवचुली संयोजकमा विकास रानाभाट र सह संयोजकमा पारस भट्टराई चयन भएका छन् । संयोजक रानाभाट देवचुली १५ निवासी हुन् भने सह संयोजक भट्टराई देवचुली १० निवासी थप यता

देवचुली । नेकपा एमाले देवचुली नगरपलिका कमिटीले सूचना प्रविधि तथा संगठन व्यवस्थापन सम्बन्धि एक दिने आधारभुत तालिम सम्पन्न गरेको छ ।तालिममा नगरपालिका कमिटी मातहत रहेका १७ वटा वडा कमिटीका पदाधिकारीहरु सहभागी भएका थिए थप यता

देवचुली।नेकपा( एमाले) नवलपुर प्रदेश सभा निर्वाचन क्षेत्रिय समन्वय कमिटिले २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि निर्वाचन परिचालन कमिटि गठन गरेको छ । आज( शनिवार) दलदलेमा भएको कमिटिको तेस्रो थप यता

कावासोती । देवचुली नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ३१ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छ्न । शुक्रबार नेपाली कांग्रेस नवलपुरले आयोजन गरेको जनतासँग कांग्रेस अभियानको समापन कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य थप यता

दीपक भट्टराई,नवलपुर । नेकपा माओवादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ । नवलपुरकाे देवचुलीमा आईतबार बसेकाे जिल्ला कमिटिकाे बैठकले संघ ,प्रदेश का प्रत्यक्ष र थप यता

कावासोती। मंसिरमा हुने निर्वाचनका लागि एमाले नवलपुरले आज आकाङ्क्षीहरुको नामावली संकलन तथा सिफारिस गरेको छ । संघ र प्रदेशका लागि मातहतका समितिले नामावली संकलन गरि जिल्ला कमिटीलाई सिफारिस गरेको हो । जस अनुसार नवलपुर २ को थप यता

देवचुली । नेकपा एमालेले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार छनौट सुरु गरेको छ । शनिबार दलदलेमा बसेको एमालेको उम्मेदवार सिफारिस बैठकमा नवलपुर क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा का थप यता

नवलपुर । नवलपुर मंसिर ४ गते हुने संघीय तहको निर्वाचनका लागि काँग्रेसबाट नवलपुर निर्वाचन क्षेत्र नं. १ मा उम्मेद्वार बन्न १७ जनाले नाम दर्ता गराएका जसमध्ये ६ जनाले प्रत्यक्षतर्फ नाम दर्ता गराएका हुन । प्रत्यक्ष तर्फ थप यता

नवलपुर । यहि मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनकोलागी देशै भरका निर्वाचन क्षेत्रमा राजनीतिक जोड घटाउ चलिरहेको छ । दुई वटा निर्वाचन क्षेत्र भएको नवलपुरमा पनि दलका नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न थप यता

देवचुली । एमालेको भातृ संगठन अनेरास्ववियुले शनिबार प्रजनन स्वास्थ्य सम्बन्धि अभिमुखीकरण तथा जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु देवचुली नगरकमिटीको आयोजनामा देवचुली वडा नं ६ कीर्तिपुरका महिलाहरु भएका थप यता