नवलपुर । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मंच ( मानव अधिकार एलाइन्स ) नवलपुरद्वारा मध्यबिन्दु नगरपालिकामा वृक्षारोपण गरिएको छ । मानव अधिकार एलाइन्सको २५ औं स्थापना दिवसको अवसरमा मध्यबिन्दु १५ मा रहेको ज्ञानोदय थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा रहेको कालिका बाटिका सरसफाइ गरिएको छ । कालिका माध्यमिक विद्यालय प्राङ्गणमा रहेको बाटिकाको जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र शिक्षकहरुको बृहत उपस्थितिमा सरसफाई गरिएको हो । कालिका थप यता
कास्की । पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले थप यता
चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर थप यता
नवलपुर । मध्यबिन्दुमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मध्यविन्दु ४ मदनपुर बस्ने ३५ वर्षका सूर्य परियारको खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेद थप यता
देवचुली । नवलपुरमा खोलाले बगाएर दुई जना बेपत्ता भएका छन् । मध्यबिन्दु नगरपालिका वडा नम्बर १ पतवारीमा रहेको उल्टी खोला तर्ने क्रममा मध्यबिन्दु ४ मदनपुर निवासी वर्ष ३५ का सुर्य परियारलाई खोलाले बगाएर बेपता बनाएको हो । बिहीबार थप यता
काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर थप यता
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार गत जेठ २८ गतेदेखि आज बिहानसम्म देशका विभिन्न स्थानमा आएको थप यता
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड असार २६ देखि साउन १ गतेसम्म राति बन्द गर्न लागिएको जनाएको छ । थप यता
नवलपुर । नवलपरासी ( बर्दघाट–सुस्तापूर्व ) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च थप यता