आज:  २०८२ कार्तिक १५, शनिबार | Sat, 01, Nov, 2025 Search
FLASH NEWS

नवलपुर । निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरका अनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा थप यता

काठमाडौँ । शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् । १८ जना घाइते भएको केन्द्रीय प्रहरी थप यता

नवलपुर। नारायणी नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–७ स्थित गण्डक बाँध (ब्यारेज)का सबै ढोका खोलिएका हुन् । गण्डक ब्यारेजमा थप यता

नवलपुर । नवलपुरमा विगत पाँच दिनदेखि लगातार पानी परिरहेको छ भने गए रातिदेखि भारी वर्षा भएको छ। नवलपुरमा पछिल्लो २४ घण्टामा १०१.८ मिलिमिटर पानी परेको छ भने पछिल्लो पछिल्लो एक घण्टामा २५ दशमलब ४ मिलिमिटर पानी परेको जल तथा मौसम थप यता

बाग्लुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन्। हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन थप यता

देवचुली । देवचुली १३ दलदलेमा रहेको ओपेरा टेक्निकल इन्स्टिच्युट प्रालिले कम्प्युटर कोर्स पूरा गरेका विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको छ । इन्स्टिच्युटले तीन महिना सम्म कम्युटर सिकेका १८३ जना विद्यार्थीलाई बिहीबार थप यता

नवलपुर ।  हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । २०८० सालको एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक थप यता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ३ महिना थप यता

नवलपुर । नारायणगढ– बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो ।यसबीचमा दुईपटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने थप यता

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो थप यता