आज:  २०८२ कार्तिक १५, शनिबार | Sat, 01, Nov, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली नगरपालिका वडा न ५ को बन्दिपुर गाउँ उत्पादित भुुइँकटहर बजारमा आइसकेको छ । गाउँ यति बेला भुइँकटहरमय भएको छ । गाउँका पाखापखेरामा विगत भन्दा यो साल धेरै मात्रामा भुइँकटहरको उत्पादन भएको छ । उत्पादनमा वृद्धि भए थप यता

चितवन । विगत छ वर्षदेखि निर्माणाधीन देवघाटस्थित विद्युतीय शवदाह गृह बाढीको जोखिममा परेको छ । निर्माण सम्पन्न नहुँदै हालै नारायणी नदीमा आएको बाढीले शवदाह गृहको भूइँतला डुबाएको छ भने भवनको सुरक्षाका लागि लगाएको बाँध ढल्किएर थप यता

चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ। सशस्त्र प्रहरी बल नेपालका नुसार थप यता

ज्ञानु पंगेनी , कावासोती । अन्तर्राष्ट्रिय न्याय दिवस (जुलाई १७) को अवसरमा साउन २ गते अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधान अनुमोदन गर्न माग गर्दै नवलपुर प्रशासनमा ज्ञापनपत्र बुझाइएको छ । इन्सेक जिल्ला प्रतिनिधि ज्ञानु थप यता

नवलपुर । नवलपुरको मध्यबिन्दुमा सर्पदंशबाट एक जना बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मध्यविन्दु – ६ भडारा बस्ने १४ वर्षका बालक आर्यन महतो रहेका छन् । गएराति नौ बजेतिर थप यता

चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको छ । उनीहरु दुवैको शव घट्ना स्थलभन्दा १०३ किलोमिटर तल गण्डक ब्यारेज पुलमा फेला थप यता

कावासोती। नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १२ ले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । वडाले आर्थिक वर्ष २०८०/०८१ को योजना,कार्यक्रम तथा सेवा प्रवाह सम्बन्धि वार्षिक प्रगति विवरण तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा थप यता

काठमाडौँ । संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग थप यता

चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ थप यता

देवचुली । दियो जनसेवा क्लबले देवचुली ८ मा वृक्षारोपण गरेको छ । दियो जनसेवा क्लबको आयोजनामा शनिबार बिहान नमुना महिला सामुदायिक वनको चिफ्ले खोला भागरमा रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । दियो जनसेवा थप यता