आज:  २०८२ बैशाख २६, शुक्रबार | Fri, 09, May, 2025 Search
FLASH NEWS

कावासोती । कावासोती नगरपालिकाका बालबालिकाहरुलाई आफुले आफ्नो फोहोर कसरी ब्यबस्थापन गर्न सकिन्छ भन्ने बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । द गार्डेन अफ होप फाउन्डेसन ताइवानद्वारा संचालित एसियन गर्लस् इन एक्सन थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को डेढगाउँमा रु १५ करोड ३२ लाखमा निर्मित सुविधासम्पन्न आधारभूत अस्पताल भवन निर्माण कम्पनीले भुक्तानी नपाउँदा पाँच महिनादेखि उपयोगविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत उज्वल बहादुर थप यता

देवचुली । देवचुली ट्रमा सेन्टर निर्माणका लागि जग्गा प्रयोग गर्न दिने नेपाल सरकारको निर्णय गरेको छ । साउन १४ गते बसेको मन्त्रीपरिषद्को बैठकले देवचुली ट्रमा सेन्टर निर्माणका लागि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिने निर्णय थप यता

डि आर क्षेत्री, नवलपुर । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपालकाे प्रथम महाधिवेशन भदौ ८ गते बुटवलमा हुने भएको छ । कार्यसमिति बैठकले महाधिवेशनका लागि संस्थाका अध्यक्ष सुर्य पराजुलीको संयोजकत्वमा ५० सदस्यीय मूल थप यता

दयाराम आचार्य, नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्ने खण्डमा भासिँएको सडक मर्मतका लागि यातायात संचालनमा रोक लगाइएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिँदा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन गरिएको थप यता

देवचुली । देवचुली नगरपालिका वडा नम्बर २ ले चौधरी ग्रुपलाई व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) मा खर्च गरेको विवरण पेश गर्न पत्राचार गरेको छ । वडा अध्यक्ष शरदप्रसाद घिमिरेद्वारा साउन २७ गते हस्ताक्षरित पत्रमा १५ थप यता

देवचुली । देवचुली नगरपालिकामा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता जन थप यता

काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन थप यता

देवचुली । देवचुली नगरपालिकामा अचार बनाउने तालिम सुरु गरिएको छ । सर्वोदय ( समावेशी अक्षर र अनुसन्धान ) संस्थाको आयोजनामा आइतबारदेखि भाद्र १ गतेसम्म देवचुली उद्योग वाणिज्य संघको सभाहलमा एक हप्ताको अचार बनाउने तालिमको सुरु थप यता

देवचुली । राष्ट्रिय बाल सहभागिता दिवसको अवसरमा देवचुली १० मा हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । जागृति बाल तथा युवा सरोकार नेपाल र जागृति बाल क्लव नेपालको आयोजना, क्यान्नलानको सहयोग तथा कन्सोर्टियम नेपाल र पृथ्वी माध्यमिक थप यता