आज:  २०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025 Search
FLASH NEWS

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि बुधबार थप यता

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको केबुलकार र प्राथमिक सेषर (आइपीओ) एकैसाथ सञ्चालनमा ल्याउने भएको छ । आईपीओका लागि एसबीआई मर्चेन्टसँग सम्झौता भइसकेको र केबुलकार आगामी वैशाखदेखि सञ्लालनमा थप यता

काठमाडौं । मनकामना केबलकार करिब ६ हप्ता बन्द हुने भएको छ । सञ्चालन प्रविधि स्तरोन्नति गर्न यही साउन २३ गतेदेखि केबलकार सेवा बन्द हुने भएको हो । एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने काम अघि बढाउन लागिएको थप यता

देवचुली । पूर्व पश्चिम राजमार्ग अन्तरगत देवचुली नगर खण्डमा बिग्रिएको सडक मर्मत गरिने भएको छ । मंगलबार देवचुली नगरपालिका र बुटवल नारायणगढ सडक निर्माण आयोजनाका प्रतिनिधिहरु बिच भएको छलफलमा यथासिघ्र सडक मर्मत गरि आवागमन सहज थप यता

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा मंगलबार भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार बिहान ११ बजेतिरको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदै थप यता

कावासाेती । नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गरि करिब तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् । नेकपा विप्लवका नवलपुर जिल्ला कमिटी सदस्य गाेपाल बस्नेत,नगर कमिटी सदस्य सीता देवी वाग्ले,मानबहादुर थप यता

ज्ञानु पंगेनी,कावासोती । नेकपा एमालेकी केन्द्रिय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गठबन्धन विकासको बाधक बनेको बताउनुभएको छ । नवलपुरको कावासोतीमा नेकपा एमाले जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले थप यता

देवचुली । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीलाई नगरपालिकामा स्वागत गरिएको छ । नगर प्रमुख हरिप्रसाद न्यौपाने र उप प्रमुख पार्वता तिवारीले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई खादा ओढाएर थप यता

नवलपुर। कावासोतीमा एसआई युके नेपालको आधिकारिक कार्यालय खुलेको छ । युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको क्षेत्रका काम गरिरहेको एसआई युकेको कार्यालय आइतबार कावासोती नगरपालिका प्रमुख बिष्णु भुसालले उद्घाटन गर्नु भएको थप यता

काठमाडौं । खोटाङ हलेसीको केन्द्रबिन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको छ । आइतबार बिहान ८:१५ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार खोटाङको हलेसी आसपासलाई थप यता