नवलपुर । अन्तर्राष्ट्रिय युवा दिवस अवसरमा कावासोतीमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया गरिएको छ । कावासोतीका किशोरीहरुले समुदायस्तरका किशोरीहरु र आमा समुहका प्रतिनिधीहरुलाई यौन तथा प्रजनन स्वास्थ्य थप यता
रुपन्देही। रुपन्देहीका व्यवसायी समुन्द्र जिसीलाई बुटवलको मुख्य सडकमा यात्रा गर्दा विकटको गाउँ याद आउँछ । हिउँदमा धुलो र वर्षात्मा पानीले सडक अस्तव्यस्त भएपछि यात्रा गर्न निकै कठिन भएको उहाँको दुःखेसो छ ।बुटवलको थप यता
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, थप यता
काठमाडौं । ”युवामैत्री विश्व निमार्णमा अन्तरपुस्ता एक्यबद्धता” नाराका साथ देशव्यापी रुपमा मनाइरहेको अन्तराष्ट्रिय युवा दिवसको अवसरमा युवामैत्री स्थानीय शासन सम्बन्धी हालसम्मका उपलब्धीहरु, सिकाई र भावी कार्यदिशाको थप यता
विवेक भण्डारी,नवलपुर । नवलपुरको दुम्कौलीस्थित शाश्वतधाममा पर्यटक तथा तीर्थयात्रीले अवलोकन गरेका छन् । सर्वसाधारणका लागि खुल्ला गरिएको ५ वर्षको अवधिमै ४२ लाख पर्यटक शाश्वतधाममा पुगेका हुन् । सन् २०१८ मा ‘वेस्ट टुरिष्ट थप यता
तिर्थराज डुम्रे,चोरमारा । नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिकामा जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम शुरुवात भएको छ । बुधबार नगरपालिकाको १५ वाटै वडामा एकसाथ जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रमको शुभारम्भ गरिएको हो । अब थप यता
दयाराम आचार्य,कावासोती । गठबन्धन सरकार विरुद्ध नवलपुरमा प्रदर्शन भएको छ । एमालेका जनवर्गीय संगठनहरू सयुक्त रुपमा गठबन्धन सरकार विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् । गठबन्धन सरकारले महँगी नियन्त्रण नगरेको , भ्रष्टचारमा फसेको, थप यता
नवलपुर ।कसैलाई तपाईले सोध्नुभयो,‘तपाईको छोराछोरी कुन स्कुलमा पढ्छन् ?’ उत्तर आउन सक्छ,‘ स्कुल होइन हाम्रा बाबुनानी त बोर्डिङ पढ्छन् ।’ अथवा सरकारी सामुदायिक विद्यालय पढ्ने रहेछन् भने,‘यहिँको .....फलानो स्कुल जान्छ ।’ त्यसो त थप यता
देवचुली । नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको ३३ के भी लाइनको अवरोध गर्ने स्थानीय र आयोजनाबीच आज ५ बुँदे सहमति भएको छ । देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपाने र नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन थप यता
देवचुली । एकादशीका अवसरमा वैदिक धर्म परिषद् देवचुली १० द्वारा कथावाचन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । वैदिक धर्म परिषद् देवचुली १० द्वारा आयोजित कथावाचन कार्यक्रममा वैदिक धर्म परिषद् केन्द्रीय सदस्य एवम् कथावाचक पं थप यता