आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गरि तीन दर्जन नेता,कार्यकर्ता एमाले प्रवेश

    प्रकाशित २०७९ श्रावण १६, सोमबार (१ साल अघि)


कावासाेती । नेपाल कम्युनिस्ट पार्टी (विप्लव ) परित्याग गरि करिब तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेकपा विप्लवका नवलपुर जिल्ला कमिटी सदस्य गाेपाल बस्नेत,नगर कमिटी सदस्य सीता देवी वाग्ले,मानबहादुर थापा,पृथ्वीमान महताे लगायत तीन दर्जन नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

एमाले प्रवेश गरेकाहरु लाई केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायत नेताहरुले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।

Write your Comment