नवलपुर। विस्तारका क्रममा रहेको पूर्वपश्चिम राजमार्गको नारायणगढ-बुटवल खण्डमा धमाधम कालोपत्र भइरहेको छ। गैँडाकोटको भेडाबारी क्षेत्रमा गरिएको परीक्षण सफल भएपछि कावासोती क्षेत्रमा हाल कालोपत्रको काम भइरहेको छ। सडक निर्माण थप यता
नवलपुर।नवलपरासी(बर्दघाट सुस्तापूर्व)का थारु समुदायले पाँच/पाँच वर्षमा धुमधामका साथ मनाउने संसारी (कन्तरी) पूजा सुरु भएको छ । थारू समुदायमा विशेष महत्वका साथ (कन्तरी) पूजा पर्वकै रुपमा मनाउने गरिन्छ । हरेक पाँच/पाँच वर्षमा थप यता
नवलपुर । देवचुली नगरपालिकामा वातावरण संरक्षण र वातावरणको अधिकार सम्बन्धी कार्यशाला सम्पन्न भएको छ ।इन्सेक गण्डकी प्रदेशको आयोजना तथा देवचुली मानव अधिकार समुहको समन्वयमा देवचुली ११ को वडा कार्यालयमा सो कार्याशाला सम्पन्न थप यता
भरतपुर । चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको निर्माण तथा अन्य अपुरो काम सरकारले जिम्मा लिने भएको छ । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण सुरु भएको अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला आर्थिक अभावले थप यता
काठमाण्डौ- पूर्वराजा ज्ञानेन्द्र शाहले स्थिरता र स्थायित्व सही राज्यपद्धति बिना नहुने बताएका छन । सुनसरीको इनरुवामा राजावादीहरुले अभिनन्दन गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । पूर्वराजाले अहिलेको गणतान्त्रिक थप यता
नवलपुर।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टीतेल र हवाई इन्धन आन्तरिकको प्रतिलिटर १० रुपैयाँ मूल्य घटेको निगमले जानकारी दिएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर थप यता
देवचुली। देवचुली नगरपालिका वडा नम्बर १० स्थित पृथ्वी माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति गठन सम्पन्न भएको छ। आज बसेको अभिभावक भेलाले हरिबहादुर घर्ती मगरको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति सर्वसम्मत चयन थप यता
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर १२मा बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कावासोति नगर भित्रका बालमैत्री उन्मुख वडाहरुमा पहिलो चरणमा अभिमुखिकरणको आयोजना गरिएको कावासोती थप यता
नवलपुर ।लायन्स क्लब अफ देवचुली सप्तरङ्गीका फस्ट भिपि लायन जगन्नाथ अर्यालले जन्मदिनको अवसरमा श्री सिद्धिदात्री दुर्गामन्दिर कोटीहोम आश्रमका बटुकहरुलाई खाना खुवाएर जन्मदिन मनाउनुभएको छ । गैंडाकोट नगरपालिका १० मा रहेको थप यता
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर ७ मा बालमैत्री स्थानीय शासनको बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । कावासोति नगर भित्रका बालमैत्री उन्मुख वडाहरुमा पहिलो चरणमा अभिमुखिकरणको आयोजना गरिएको कावासोती थप यता