काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ थप यता
चितवन। मकवानपुर, चितवनलगायतका जिल्लामा सहज बिजुली आपूर्तिका लागि महत्वपूर्ण मानिएको हेटौँडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । हेटौँडा-भरतपुर-बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा-भरतपुर खण्डलाई थप यता
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुर खण्डमा पर्ने कालिगण्डकी करिडोरमा १२ दिन पछि यातायात संचालनमा आएको छ । पहिराको कारण गत असार १४ गते देखी यस सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । पहिरो पन्छाएपछि सोमबार साँझदेखी थप यता
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको बताएकी छिन् । उक्त अडियोको अनुसन्धान गर्न उनले थप यता
नारायण शर्मा,नवलपुर। पूर्वी नवलपरासीमा केही वर्षयता होटलमा लगानी थपिँदै गएको छ । नयाँ र फरक सुविधा दिने होडबाजीसहित होटल खोल्ने क्रम बढेको छ । दुई वर्षको अवधिमा यहाँ खोलिएका होटलमा ५ अर्ब भन्दा बढी लगानी रहेको तथ्यांकले थप यता
देवचुली। देवचुली १० पृथ्वीनगरमा सिंचाइका लागि डिप बोरिङ शिलान्यास गरिएको छ। भूमिगत जलश्रोत तथा सिंचाइ कार्यालय गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिद्वारा डिप बोरिङ थप यता
काठमाडौं। अन्तिम ग्रेड सी वा सी भन्दा कम प्राप्त गरेका विद्यार्थीले पूरक परीक्षा दिन पाउने छन्। बढीमा दुई विषयसम्म अनुपस्थित रहेका परीक्षार्थीले पनि पूरक परीक्षा दिने पाउने बोर्डले जनाएको छ। माध्यमिक शिक्षा परीक्षा (एसईई) थप यता
बिबेक भण्डारी ।देवचुली माध्यमिक विद्यालयको एसईई नतिजा उत्कृष्ट ल्याएको भन्दै विद्यार्थीहरुलाई सम्मान गरेको छ । शुक्रवार विद्यालयमा एक भव्य कार्यक्रम आयोजना गर्दै विद्यालयमा उत्कृष्ट अंक ल्याउने १ सय २५ जना थप यता
कावासोती।नवलपुर जिल्लाको सदरमुकाम कावासोतीमा रहेको नवलपुर उद्योग वाणिज्य संघको भवन जिल्ला प्रशासनले आज भत्काईदिएको छ । जिल्ला प्रशासनले सुरक्षा निकायको प्रयोग गरी आधिकारिक जानकारी समेत नदिई निरंकुश तानाशाही शैलिमा थप यता
देवचुली। विश्व सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई ९ देखि १६ तारिखसम्म थाइल्यान्डमा हुने ३६ औं किङ्स कपमा सहभागी हुन टोली शुक्रबार थाईल्यान्ड थप यता