चितवन । चितवन राष्ट्रिय निकुञ्जले यही असार १६ गतेदेखि निकुञ्जमा हुँदै आएका व्यावसायिक जङ्गल ड्राइभ (सफारी)मा रोक लगाएको छ । वर्षायाममा निकुञ्जभित्रका कच्ची वनपथ बिग्रिने, जङ्गलमा भएका स–साना खोला खोल्सीमा भल बाढी आउने, रुख थप यता
देवचुली। देवचुली नगरपालिकामा बेसहारा परिवार विहिनहरुको सेवा सम्बन्धि अन्तरक्रिया गरिएको छ। देवचुली नगरपालिका र मानव सेवा आश्रमबिच नगरप्रमुखको कार्यकक्षमा मंगलबार अन्तरक्रिया तथा छलफल गरिएको हो। अन्तरक्रियामा देवचुली थप यता
काठमाडौं।चालु आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयन गर्दा सिर्जना भएको आर्थिक दायित्वको भुक्तानी असार २४ गतेभित्र गरिसक्न महालेखा नियन्त्रक कार्यालयले सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय थप यता
नवलपुर। सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिएको हो ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थप यता
देवचुली। देवचुली नगरपालिकाले दमकल खरिदका लागि बजेट विनियोजन गरेको छ। आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट प्रस्तुत गर्दै देवचुली नगरपालिकाका उप प्रमुख पार्वता तिवारीले दमकल खरिदका लागि बजेट विनियोजन गरेको बताउनुभएको हो थप यता
काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा थप यता
देवचुली । देवचुली नगरपालिकाले शिक्षाका लागि कुल बजेटको ३५.७४ प्रतिशत बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षका लागि देवचुली नगरपालिकाले शिक्षातर्फ २८ करोड ६९ लाख ५० हजार रुपैया विनियोजन गरेको हो। यो कुल बजेटको ३५.७४ प्रतिशत थप यता
नवलपुर । चार लेनमा बिस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्ड घाम लाग्दा धुलो र पानी पर्दा हिलोले गर्दा यात्रा सास्तीपूर्ण हुने गरेको छ । बिस्तारको काम सुरु भएपछि यो समस्या यस खण्डमा यात्रा गर्ने यात्रुले भोग्दै आएका छन् थप यता
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर क्यारेट परीक्षण गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि थप यता
काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले वर्ष २०७९ को एसईई परीक्षाको नतिजा असार १८ गतेभित्र निकाल्ने तयारी गरेको छ । नतिजाका लागि अन्तिम तयारी भइरहेको बोर्डले जनाएको छ । कार्यालयका डेपुटी कन्ट्रोलर भक्त गोदारका अनुसार थप यता