नवलपुर।कोरला-त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ-झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ।गण्डकी प्रदेश सरकारले सो आयोजनालाई प्रदेश गौरवको योजनामा राखेको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट थप यता
देवचुली। प्रथम पिप्रहर माघी भलिबल प्रतियोगिताको उपाधि देवचुली ९ ले जितेको छ। पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटेल होमस्टे तथा पर्यटन व्यवसायीहरुको संयुक्त आयोजनामा देवचुली १७ पिप्रहर गाउँमा माघी मेलाको अवसरमा संचालन थप यता
देवचुली। देवचुली नगरपालिकामा संचालित वडास्तरीय फुटबल प्रतियोगितामा मंगलबार देवचुली ५ र देवचुली १५ विजयी भएको छन् । देवचुली नगर युवा तथा खेलकुद विकास समितिको आयोजना तथा वडा युवा तथा खेलकुद विकास समिति देवचुली ८ को सह थप यता
गैंडाकोट ।सिंगो गैंडाकोटबासीले मौलाकाली केवलकार प्रयोग गर्दा सहुलियत पाउने भएका छन् । गत वैशाखबाट सञ्चालनमा आएको मौलाकाली केवलकारको भाडामा २५% सहुलियत सुविधा गैंडाकोट नगरपालिका वडा नम्बर १ र २ का बासिन्दालाई मात्रै दिईंदै थप यता
नवलपुर।प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन। वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित थप यता
देवचुली । नेपालगञ्जबाट काठमाडौं जान आउदै गरेको नाइटबस नवलपुरको देवचुलीमा आज बिहान ५ वजे दुर्घटना हुँदा ४ यात्रु घाइते भएका छन् । ४० जना यात्रु बोकेर आउदै गरेको भे १ ख ४१२८ नम्बरको बस देवचुलीको अस्थायी प्रहरी पोष्ट दलदले नजिकै थप यता
नवलपुर। देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । विगत १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् ।सुरुका वर्षमा थोरै सङ्ख्याबाट थप यता
नवलपुर। नवलपुरको हुप्सेकोट गाउँपालिकामा महिलाहरुलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको छ। निम अर्गनाइजेसन काठमाडौं तथा हुप्सेकोट गाउँपालिकाको आयोजना साथै हुप्सेकोट वडा नम्बर २ को समन्वयमा शुक्रबार, शनिबार र आइतबार थप यता
नवलपुर।नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । थप यता
देवचुली। देवचुलीमा आजदेखि प्रथम पिप्रहर माघी मेला सुरु भएको छ । पिप्रहर सामुदायिक होमस्टे ग्राम र होटल,होमस्टे तथा पर्यटन व्यवसायी समितिको संयुक्त आयोजनामा संचालन भएको मेलाको आइतबार गण्डकी प्रदेशका कृषिमन्त्री थप यता