आज:  २०८२ भाद्र २६, बिहिबार | Thu, 11, Sep, 2025 Search
FLASH NEWS

बुलिङटार । नेकपा ( एमाले) का युवा नेता एवम् गण्डकी प्रदेश कमिटि सदस्य विद्रोही गिरीले एमालेलाई राष्ट्रिय बलियो शक्तिको रुपमा देख्नका लागि आम कार्यकर्ता इमान्दारिताका साथ समाजको रुपान्तरणको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त थप यता

तिर्थराज डुम्रे, नवलपुर । नवलपुरको बुलिङटार गाउँपालिका स्वास्थ्य सूचकहरुको आधारमा गण्डकी प्रदेशको सर्वोकृष्ट स्थानीय तह बन्न सफल भएको छ । गण्डकी प्रदेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयले आर्थिक वर्ष २०८०-०८१ मा खोप थप यता

देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा बिहीबार कुजौली फुटबल क्लब र योङ्ग ब्वाइज चितवन विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको थप यता

देवचुली । देवचुलीमा सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श माविको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको उद्घाटन थप यता

देवचुली । देवचुलीमा बुधबारबाट सुरु हुने सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिताको प्रचारप्रसारका लागि मोटरसाइकल र्‍याली गरिएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श थप यता

देवचुली । नेपाल विद्यार्थी संघ देवचुली नगर समन्वय समितिद्वारा एसईई तथा +२ उतीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ । नेविसंघ देवचुलीद्वारा मंगलबार साहारा पार्टी प्यालेसमा एसईई तथा +२ उतीर्ण विद्यार्थीहरुलाई सम्मान, बधाई तथा थप यता

देवचुली । थारु महिलाहरुको महान चाड जितियाको अवसरमा देवचुली नगरपालिकाले बुधबार सार्वजनिक बिदा दिएको छ । असोज ९ गते बुधबारका दिन आदिवासी थारु जातिको विशेष चाड जितियाको अवसरमा सार्वजनिक बिदा दिइएको हो । नगरप्रमुख हरिप्रसाद थप यता

देवचुली । कावासोती १२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिताको उपाधि अभिषेक चर्च रजहर जितेको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर खेल थप यता

देवचुली । कावासोती १२ मा संचालित सेन्ट्रल कलेज चौंथो जितिया कप महिला फुटबल प्रतियोगिता आइतबार अभिषेक चर्च रजहर विजयी भएको छ । थारु महिलाहरुको महान पर्व जितियाको अवसरमा डायमण्ड युथ सोसाइटी कावासोती १२ को आयोजनामा राजमन्दिर थप यता

देवचुली । राष्ट्रिय युवा संघ नेपाल देवचुली नगरपालिकाकाे राज्य पुर्नसंरचना पश्चातकाे पहिलाे अधिवेशन असाेज १२ गते शनिबार हुने भएको छ । संघकाे जिल्ला सचिवालय बैठकबाट जिल्लाभरिकाे पालिका अधिवेशनकाे मिति ताेकेकाे छ । जिल्लाले थप यता