देवचुली। देवचुली ५ मा महिनावारी व्यवस्थापन तथा सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ ।वास नमूना गाउँ परियोजना (नापा वास) को आयोजनामा सकलादेवी माध्यमिक विद्यालयमा विद्यार्थीहरुका लागि तालिमको आयोजना गरिएको हो थप यता
कावासोती । कावासोतीमा रहेको युनिक अटो पोइन्ट टिभिएस शोरुममा "मनसुन एक्सचेन्ज अफर'' सुरु भएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘मनसुन एक्स्चेन्ज अफर’ ल्याएको हो । जेठ २३ गतेदेखि प्रारम्भ भएको सो अफर थप यता
देवचुली । विश्व वातावरण दिवसको अवसरमा देवचुली जेसिजले देवचुली १ मा रहेको दिव्यधाम परिसरभित्र वृक्षारोपण गरेको छ । धाम परिसरभित्र विभिन्न फलफुलका बिरुवाहरु रोपण गरिएको देवचुली जेसिज वर्ष २०२४ का अध्यक्ष ई. सन्तोष काफ्लेले थप यता
देवचुली । नवलपुरको सबै भन्दा अग्लो डाँडा देवचुलीको पर्यटन विकासका लागि यस क्षेत्र वरपरका प्राकृतिक स्रोत साधनको संरक्षण हुनुपर्नेमा स्थानीय सरोकारवालाहरुले जोड दिएका छन् । विश्व वातावरण दिवसका दिन बुधबार चुलीबोझामा थप यता
नवलपुर । नवलपुरको मध्यविन्दुमा रुखले च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका –१२ ज्वाईथरका ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन् । ठुलोपोखरा सामुदायिक वनमा बिहान ८:३० बजेको समयमा चलेको थप यता
देवचुली । वैदिक धर्म परिषद देवचुलीको अध्यक्षमा नारायणप्रसाद न्यौपाने सर्वसम्मत चयन भएका छन् । न्यौपानेको अध्यक्षतामा आइतबार देवचुली १३ मा रहेको गणेश मन्दिरमा भएको अधिवेशनबाट ११ सदस्यीय समिति गठन गरिएको हो । जसको थप यता
नवलपुर । नवलपुरमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । कावासोती-१६ चालिसकिलो जंगलमा हाइटेन्सनको लाइन बनाउने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार बांके नरेनापुर गाउँपालिका-४ निवासी थप यता
देवचुली। कावासोती १ मा रहेको शिवमन्दिर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् । शनिबार सम्पन्न संस्थाको अधिवेशनबाट घिमिरे निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित घिमिरेले ६ थप यता
देवचुली । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले देवचुलीमा शैक्षिक परामर्श गरेको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुको लागि "१२ पछि के गर्ने" कार्यक्रम देवचुली १३ स्थित सहारा पार्टी प्यालेस दलदलेमा सम्पन्न थप यता
देवचुली। कावासोती नगरपालिका वडा नम्बर १२ मा रहेको शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा विद्यार्थीद्वारा निर्मित शैक्षिक सामग्री प्रदर्शनी भएको छ । शुक्रबारीय कार्यक्रम अन्तर्गत आधारभूत तह र माध्यामिक तहका थप यता