देवचुली । देवचुली नगरपालिकाले असोज १ गते मंगलबार थारु समुदायलाई सार्वजनिक बिदा दिएको छ । थारु समुदायको पर्व अनन्त चतुर्दशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगर प्रमुख हरिप्रसाद न्यौपानेद्वारा हस्ताक्षरित थप यता
देवचुली । देवचुली नगरपालिकाले आज एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्णरुपमा रोक लगाउने निर्णय गरेको जनाएको छ । देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थप यता
देवचुली । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान थप यता
देवचुली । देवचुली १७ मा रहेको फारम खेलकुद विकास समितिको अध्यक्षमा प्रकाश हमाल चयन भएका छन् । आइतबार हमालको नेतृत्वमा ७ सदस्यीय खेलकुद विकास समिति गठन गरिएको हो । जसको सचिवमा चित्रबहादुर सारु मगर, कोषाध्यक्षमा सरोज पौडेल , थप यता
देवचुली । ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा सचेतनामुलक र्याली निकालिएको छ । जागृति बाल क्लब नेपालको आयोजना, जागृति बाल तथा युवा सरोकार नेपाल र क्यानालानको सहयोग र देवचुली १० साथै पृथ्वी मा वि को समन्वयमा सचेतनामुलक थप यता
नवलपुर । ‘ल ! गृह जिल्ला प्रवेश गरियो है’ चितवनस्थित नारायणी नदी माथिको पुल तरेर नवलपुरको गैंडाकोट टेकिएपछि पद्मा सुनिइन् । ‘पहिले र अहिलेमा केही फरक महशुस गर्नुभयो कि ?’, उनिसँगै गाडीमा सवार एक ब्यक्तिले उत्सुकता तेस्र्याए थप यता
सालिकराम कोइराला, कावासोती । नवलपुरको कावासोतीमा पहिलो पटक महिला कृषक जागरण सभा आयोजना गरिएको छ । पालिकाहरूमा विषादीयुक्त उत्पादनले मानव स्वास्थ्यमा अत्यन्त नकारात्मक असर पर्न थालेपछि यस्तो सभा आयोजना गरिएको हो। छिमेकि थप यता
देवचुली। ६०औं राष्ट्रिय बाल दिवसको अवसरमा देवचुलीमा बालबालिकालाई नै नमुना नगरप्रमुख र उपप्रमुख बनाइएको छ । नगर बाल सञ्जालका बालबालिकाहरुद्वारा गोलाप्रथा गरी नगर प्रमुख र उपप्रमुख चयन गरिएको हो । गोलाप्रथाद्वारा नगर बाल थप यता
देवचुली । देवचुलीमा संचालित सेन्ट्रल कलेज अन्डर- २० फुटबल प्रतियोगिताको उपाधी धौलागिरी प्रकृति युवा क्लबले जितेको छ । भदौ ८ गतेदेखि धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा महाराजा सामुदायिक वनको कार्यालयसँगै रहेको थप यता
देवचुली । देवचुलीमा सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले असोज ९ गतेबाट भीमसेन आदर्श माविको खेलमैदानमा प्रतियोगिता संचालन गर्न लागिएको हो । थप यता