आज:  २०८२ भाद्र २६, बिहिबार | Thu, 11, Sep, 2025 Search
FLASH NEWS

देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आइतबारका खेलबाट प्रगतिकला मन्दिर युवा क्लब, बाल स्टार हसौरा, साथीभाई फुटबल क्लब र आयोजक देव प्रगति युवा समाज सेमिफाइनल प्रवेश थप यता

देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा शनिबार अभिषेक चर्च रजहर, आयोजक देव प्रगति युवा समाज, देवचुली लेजेण्ट, साथीभाई फुटबल क्लब र फाराम खेलकुद विकास समिति विजयी भएका छन् । थप यता

विवेक भण्डारी । दिव्यपुरी खानपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो १६ औँ साधारण सभा सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रम आयोजना गरेर संस्थाको साधारण सभामा सम्पन्न गरेको हो । संस्थाले २ करोड ९ लाख ४० हजारको खर्च विवरण पेश थप यता

देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा शुक्रबार बेलुवा फुटबल क्लब, प्रगतिकला मन्दिर युवा क्लब (ए) र बाल स्टार हसौरा विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा थप यता

कावासोती । नवलपुरको कावासोती – १ छहारीचोकमा स्कुल बसले ठक्कर दिई एक बालकको मृत्यु भएको छ । कोइलापानीबाट फलफुलचोकतर्फ आउँदै गरेको ना १ क ५८१७ नम्बरको गण्डकी बोर्डिङ स्कुलको बसले सडकमा खेल्दै गरेका २२ महिनाका सम्राट पौडेललाई थप यता

नवलपुर । नवलपुरमा युवा पुस्तामा लोकप्रिय गायक संजय देवकोटाको पहिलो गित ‘कुरा बुझिदेउ न’ सार्वजनिक भएको छ । युट्युब च्यानल डिटिएम मिडियाले बिहीवार युट्युबमार्फत र कावासोतीको कावासोती सिने म्याक्समा प्रिमियम शो गरेर थप यता

देवचुली । कावासोती १२ मा साविक पिठौली चौथो फुटबल प्रतियोगिता सुरु भएको छ । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पिठौली चौर युवा समितिको आयोजना र कावासोती १२ को सहयोगमा असोज १७ गतेदेखि २४ गतेसम्म साविक पिठौली चौथो फुटबल थप यता

देवचुली । देवचुली ७ मा संचालित सेन्ट्रल कलेज प्रथम देवप्रगति सेभेन ए साइड फुटबल प्रतियोगितामा आयोजक (बी), नेपाल कराँते महासंघ देवचुली र अभिषेक चर्च रजहर विजयी भएका छन् । विजयादशमीको अवसरमा देवप्रगति युवा समाजले भीमसेन आदर्श थप यता

देवचुली । देवचुली ६ मुण्डेमा दशैं विशेष खेलकुद लगायत सांस्कृतिक कार्यक्रम हुने भएको छ । विजयादशमीको अवसरमा नवदुर्गा युवा क्लबको आयोजनामा असोज १८ गतेदेखि २५ गतेसम्म मुण्डे प्रवेश द्वार नजिकै रहेको प्लटिङमा कार्यक्रम हुने थप यता

दयाराम आचार्य, नवलपुर । नवलपरासी पूर्व नवलपुरमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी ,लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको हालै जिल्ला प्रहरी कार्यालय थप यता