आज:  २०८२ कार्तिक २२, शनिबार | Sat, 08, Nov, 2025 Search
FLASH NEWS

देवचुली ।स्ववियु निर्वाचन बिथोल्ने गतिविधिप्रति अनेरास्ववियु नवलपुरले ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियुले चैत ५ गते स्ववियु निर्वाचनका विषयमा नेपाल पब्लिक क्याम्पस संघ नवलपुरको बैठकको निर्णयप्रति शसंकित भएको थप यता

देवचुली । देवचुलीमा हिंसा न्यूनिकरणमा आमा समूहका सदस्यहरुको भूमिकाको सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।क्यान्नलनको सहयोगमा देवचुली वडा नं १० र जागृती बाल तथा युवा सरोकार नेपालको आयोजनामा तथा शान्तिदिप युवा थप यता

देवचुली। देवचुली वडा नम्बर १३ मा संचालित प्रथम वडा अध्यक्ष कप भेट्रान्स फुटबल प्रतियोगितामा देवचुली १३ र देवचुली १७ विजयी हुँदै दोस्रो चरणमा प्रवेश गरेका छन् । देवचुली नगरपालिका वडा नम्बर १३ को आयोजना तथा देवचुली युवा थप यता

देवचुली। देवचुली नगरपालिका ५ बन्दीपुरमा संचालन भएको खुल्ला नकआउट भलिबल प्रतियोगिताको उपाधि भागरले जितेको छ।अदन युथ क्लब देवचुली ५ बन्दीपुरले ४१औं मगर एकता दिवसको अवसर पारी आयोजना गरेको खुल्ला नकआउट पुरूष भलिबल थप यता

नवलपुर । कावासोती नगरपालिका तेक्वान्दो संघ (आईटिएफ)को अध्यक्ष सुरेश घर्ती मगर सर्वसम्मत चयन भएका छन् । शनिबार कावासोती १२ मा भएको प्रथम अधिवेशनबाट घर्ती मगरको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा थप यता

नवलपुर । नवलपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । कावासोती नगरपालिका १७ गोछडामा जुवा खेल्दै गरेका ५ जना जुवाडेलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरीको गस्ती टोलीले गत राती प्रेमबहादुर थप यता

दयाराम आचार्य,देवचुली ।नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिकाले पशुको आहाराका लागि  साइलेज उद्योग स्थापना गर्ने भएको छ । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरि सहुलियत रुपमा किसानलाई प्रदान गर्ने थप यता

देवचुली । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरले आयोजना गरेको जिल्लास्तरीय छनोट प्रतियोगितामा देवचुली नगरपालिकाले वर्चस्व कायम गरेको छ। बुधबार र बिहिबार कावासोतीमा सम्पन्न भएको जिल्लास्तरीय शिक्षक हाजिरी जवाफ थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ६ मा विद्यालयस्तरीय किशोरी आत्मरक्षा तालिम सुरु भएको छ। देवचुली नगरपालिकाको सहयोग तथा परिवर्तनका लागि युवा नेपालको आयोजनामा देवचुली नगरपालिका वडा नम्बर ६ मा रहेको नेपाल राष्ट्रिय शारदा थप यता

दयाराम आचार्य,देवचुली।शुक्रबार दिउँसो घडिमा एक बजेर २३ मिनेट गएको थियो । देवचुलीको पहाडी क्षेत्र मानिने वडा नम्बर-६, किर्तिपुर स्थित नेपाल राष्ट्रिय शारदा आधारभुत विद्यालयका विद्यार्थीहरू दिवा खाजाका लागि लाइनमा थिए । कोही थप यता