आज:  २०८१ कार्तिक ७, बुधबार | Wed, 23, Oct, 2024 Search
FLASH NEWS

अनेरास्ववियु देवचुलीको शनिबार दोस्रो नगर अधिवेशन हुँदै

    प्रकाशित २०८० भाद्र ८, शुक्रबार (१ साल अघि)


देवचुली। नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु देवचुली नगरपालिका कमिटीको शनिबार दोस्रो नगर अधिवेशन हुने भएको छ। शनिबार देवचुली पार्टी प्यालेसमा दोस्रो नगर अधिवेशन गरिने अनेरास्ववियु देवचुलीका अध्यक्ष शिशिर गैरेले जानकारी दिए।

अधिवेशनमा नगरमा रहेका माध्यमिक विद्यालय तथा क्याम्पस कमिटीबाट प्रतिनिधि आउने आयोजकले जनाएको छ।अधिवेशनले अनेरास्ववियु देवचुलीको नयाँ नेतृत्व चयन गर्नेछ ।

Write your Comment