आज:  २०८३ अषाढ २८, आईतबार | Sun, 12, Jul, 2026 Search
FLASH NEWS

देवचुली नगरपालिकामा भदौ ३० गते सार्वजनिक बिदा

    प्रकाशित २०८२ भाद्र २९, आईतबार (१० महिना अघि)


देवचुली । देवचुली नगरपालिकाले भदौ ३० गते जितिया पर्वको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । देवचुली नगरपालिकाबाट जारी गरिएको सूचना अनुसार २०८२ बैशाख ५ गते स्थानीय राजपत्रमा प्रकाशित स्थानीय बिदा सम्बन्धि सूचना अन्तरगत सार्वजनिक बिदा दिइएको हो।

देवचुली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोईरालाले हस्ताक्षर गरेको सूचनामा भदौ ३० गते नगरपालिका अन्तर्गतका सबै वडा कार्यालय, शैक्षिक संस्था लगायत सम्पूर्ण संस्थाहरूलाई सार्वजनिक बिदा दिईएको उल्लेख गरिएको छ।

Write your Comment