रूपन्देही । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा तीन जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर थप यता
चितवन । चितवनमा महिनावारी स्वच्छता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारी तथा रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनमा बालकुमारी कन्या माध्यमिक विद्यालय नारायणगढमा महिनावारी थप यता
तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड बिहानैदेखि बन्द भएको छ। आबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार भारतीय बस दुर्घटना भएकामा उक्त बस निकाल्नका लागि आज बिहान ६ः३० देखि नै उक्त थप यता
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा थप यता
वासुदेव पौडेल, कास्की । कृषिमा प्राचीनकालदेखि चल्दै आएको शब्द हो ‘हरेलो’ । प्रत्येक वर्ष भदौ महिनाको पहिलो मङ्गलबार धान खेतीमा हरेलो गरेसँगै रोपाइँ गर्नु हुँदैन भन्ने प्राचीन जनविश्वास छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, थप यता
बाग्लुङ । बाढी पहिरोका कारण बडिगाडमा ५० परिवार विस्थापित भएका छन् । बडिगाड गाउँपालिका–९ को नयाँबस्ती र वडा नं १० आरुपाता, पात्ले, क्लावझिङ, खोर, सल्लेनधारालगायत बस्तीका ५० परिवार विस्थापित भएका हुन् । हालैका पहिरोमा परी ११ थप यता
कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा रु तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयमातहतको पशुपक्षी तथा मत्स्य विकास थप यता
काठमाडौं । सामाजिक सेवाकाे भावना सहित विभिन्न रचनात्मक कार्यहरु गर्दै आईरहेकाे लायन्स क्लब अफ काठमाडौं कर्पोरेट नेपालले समाजमा रहेर महत्वपूर्ण योगदान दिएका व्यक्ति तथा संस्थाहरुलाई शनिबार एक कार्यक्रमका बीच सम्मान गरेको थप यता
पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ।पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुङ्गे पुल नजिकै खसेको सुक्खा पहिरोले सडक अवरुद्ध बनेको हो। पहिरोले थप यता
पोखरा । गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ। राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन नगरेको भन्दै आइतबार बिहानैदेखि सार्वजनिक यातायात ठप्प पारेका हुन् । गण्डकी थप यता