चितवन । गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार माडी नगपालिका–१ थप यता
कास्की । पहिरोले घर पुरिँदा पोखरामा एकै परिवारका सातजनाको मृत्यु भएको छ । कास्की प्रहरीका प्रवक्ता डिएसपी बसन्तकुमार शर्माका अनुसार पोखरा महानगरपालिका १९ पुरुन्चौरका कुलबहादुर परियारको घर गयराति करिब ११ बजेरित पहिरोले थप यता
चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुबहाक बस त्रिशुली नदीमा खसेका छन् । आज बिहान अन्दाजी साढे ३ बजे खसेको लेदोसहितको पहिरोले काठमाडौँ–वीरगञ्ज र काठमाडौँ–गौर थप यता
काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर थप यता
काठमांडौ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशभर वर्षा हुने तर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको जानकारी सहित सतर्क रहन सुझाव थप यता
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड असार २६ देखि साउन १ गतेसम्म राति बन्द गर्न लागिएको जनाएको छ । थप यता
बाग्लुङ । राष्ट्रिय गौरवका आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्डमा ठाउँठाउँमा खाडल छन्। हिउँदमा बुङ्ग उड्ने धुलोले सेताम्मे हुने सवारीसाधनलाई बर्खा सुरु भएपछि तिनै खाडलमा अड्किएर निस्कन थप यता
नवलपुर । हालै सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का १२ विद्यालयको नजिता ‘शून्य’ आएको छ । २०८० सालको एसइईमा सहभागी भएका एक सय ३९ विद्यालयमध्ये एउटा प्रविधिकसहित नौवटा सामुदायिक थप यता
काठमाडौँ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा थप यता
मोरङ । मोरङस्थित केराबारी गाउँपालिकामा विद्यालय जाँदै गरेका एक जना बालकलाई खोलाले बगाएको छ । केराबारी ४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईलाई मंगलबार बिहान ९ बजेतिर गोविने खोलाले बगाएको हो । एघार बर्षका थप यता