आज:  २०८२ बैशाख १८, बिहिबार | Thu, 01, May, 2025 Search
FLASH NEWS

काठमाडौं । यस वर्षको तिहारमा ५० करोड बराबरको फूलको कारोबार भएको छ । त्यसमध्ये सबैभन्दा धेरै खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष दिलीप बादेका अनुसार गत वर्षकै हाराहारीमा यस वर्ष फूलको कारोबार भएको थप यता

नवलपुर। मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, थप यता

नवलपुर । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका थप यता

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई सीआईबीको प्रहरी टोलीले शुक्रबार साँझ वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको हो । प्रहरीले पक्राउ गर्नुअघि उनले थप यता

काठमांडौ । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने ध्याउन्न गरिरहेको छ । त्यसैको तयारीस्वरुप उनलाई सरकारले १५ बुँदे स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप यता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले हिन्दू नेपालीहरूको महान चाड विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै खुसी हुनका लागि दसैं कुर्नु नपरोस् भनी कामना गरेका छन्। शाहले बिहीबार एक वक्तव्य थप यता

काठमाडौं । असोज ११ र १२ गतेको अविरल वर्षाको कारण आएको बाढीपहिरोबाट अवरुद्ध भएका सडक तथा राजमार्ग केही खुले पनि केही सडक अझै पूर्णरुपमा ठप्प रहेका छन् । नेपाल प्रहरीले आज बिहान सडक तथा राजमार्गहरुको अवस्थाबारे जानकारी दिँदै थप यता

नवलपुर । आफ्नो राजनीतिक अभिस्ट पुरा गर्न हजारौ देखी लाखौं कार्यकर्ता जम्मा गरेर आमसभा देखी बिभिन्न र्‍याली गर्ने दलहरु देशमा बिपत पर्दा किन सडकमा वा सेवामा उपस्थित हुन सक्दैनन् होला ? गत ११ र १२ गते दुई दिन परेको अविरल वर्षापछि थप यता

नवलपुर । गत बिहीबारदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोमा परेर एक सय २९ जनाको मृत्यु भएको छ। काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा आइतबार दिउँसो २ बजेसम्मको रेकर्ड अनुसार १२९ जनाको मृत्यु भएको थप यता

काठमाडौं । आज दिनभर लगातार झरी पर्ने मौसमविदले बताएका छन् । भोलिदेखि भने पूर्वी भागतिर कम पानी पर्ने र पश्चिमतिर पानी पर्ने क्रम बढ्दै जाने पूर्वानुमान छ । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त थप यता