आज:  २०८२ भाद्र २५, बुधबार | Wed, 10, Sep, 2025 Search
FLASH NEWS

काठमाडौं । सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्यलाई नेपाली सेनाले आजको लागि स्थगित गरेको छ । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि थप यता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले यथास्थितिमै रुमल्लिन छूट र रहर नभएको बताएका छन्। सोमबार एक सन्देशमार्फत उनले नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढ्न थप यता

चितवन । चितवनमा एक युवकको छुरा प्रहारबाट विभत्स हत्या भएको छ। भरतपुर महानगरपालिका–१२ का करिब २८ वर्षीय कान भनिने अनिल परियारलाई छुरा हानी विभत्स हत्या गरिएको हो। भरतपुर–७ कृष्णपुर खेलमैदान नजिक आइतबार साँझ करिब साढे ७ थप यता

काठमाडौं । निर्वाचनका समयमा स्वतन्त्र भनिएका पत्रकार तथा पत्रकारसम्बद्ध सङ्घ संस्थाका गतिविधिले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेश काउन्सिलले विशेष अपिल जारी गर्दै थप यता

काठमाडौं । निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन गर्ने भएको छ । मतदान सम्पन्न भइसकेपछि मतगणना केन्द्रमा मतपेटिकाको भण्डारण र थप यता

चितवन। रिड नेपालले चितवनको सौराहामा किशोरी राष्ट्रिय सम्मेलन गरेको छ । रिड नेपालको सूचना प्रविधिमा आधरित किशोरी सशक्तिकरण (टेक एज गल्स) ट्याग परियोजना अन्तर्गत शनिबारदेखि मंगलबार सम्म सौराहामा सम्मेलन गरिएको हो । चितवन, थप यता

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैंडाकोटमा भएको सवारी साधन दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गैंडाकोटको थुम्सीमा बस र कार एकआपसमा ठोक्किँदा बसमा सवार एक यात्रु अचानक बेहोस भई निधन भएको प्रहरीले जनाएको थप यता

सुर्खेत । सुर्खेतको भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरिगंगा नगरपालिका–११ भेरी नदी रामघाटस्थित रानीबगर घाटमा नुहाउने क्रममा ३ जना बालबालिका बेपत्ता भएका हुन्। शनिबार साँझ ५ बजेको थप यता

विश्वास लामिछाने, नवलपुर । चौधरी ग्रुप  (CG) अन्तर्गतको सिजी ब्रुअरी (नेपाल) प्रा.लि. ले नेपाली बजारमा नेपाल आइस पिल्स्नर क्राफ्ट बियर समेत उत्पादन गरी बजारमा ल्याएको छ । नेपालमा सर्वाधिक लोकप्रिय बियर ‘नेपाल आइस’ थप यता

पर्वत ।बालबालिकाको स्वास्थ्य र पोषण सम्बन्धी अभिमूखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। बालबालिकाको स्वास्थ्य, पोषण र शिक्षामा पहुँच बढाउने उद्देश्यले जागृति बाल तथा युवा सरोकार नेपालले क्यानलानको सहयोग तथा बिहादी थप यता