आज:  २०८२ अषाढ १३, शुक्रबार | Fri, 27, Jun, 2025 Search
FLASH NEWS

नवलपुर । गण्डकी प्रदेश सरकारले सवारी करको जरिवाना शुल्क घटाएको छ । चालु आर्थिक वर्षदेखि सवारी करको जरिवानामा वृद्धि गरेर एक आर्थिक वर्ष नाघ्दा २०० प्रतिशतसम्म जरिवाना लिन थालेपछि सरकारको सर्वत्र आलोचना भएको थियो थप यता

डेढगाउँ ।बौदिकाली गाउँपालिकामा गाउँपालिकाको विकासका आयाम बारे अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा प्रदेश सांसद विष्णु प्रसाद लामिछाने, गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. थप यता

नवलपुर । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नेपाली भाषाका धरोहर आचार्यको जन्मजयन्तीको अवसरमा सरकारले असार २९ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय थप यता

देवचुली। नेपाल सरकारले सुरु गरेको स्वास्थ्य बिमाको जिल्ला सम्पर्क कार्यालयमा नवलपुरका स्वास्थ्य बिमा दर्ता सहयोगीहरुले विभिन्न माग राख्दै तालाबन्दी गरेका छ्न । सोमबार कावासोती स्थित जिल्ला सम्पर्क कार्यालय पुगेका बिमा थप यता

चितवन। चितवनमा प्रेमको नाटक गरेर विवाहित पुरुषसँग २५ लाख रुपैयाँ ठगी गर्ने गैँडाकोट –११ की सम्भावी पौडेललाई प्रहरीले पक्राउ गरेको छ । झण्डै एक वर्ष अगाडिदेखि पीडित पुरुषले दिएको उजुरीको आधारमा पाँच दिन अगाडि पौडेललाई असार थप यता

राजु चापागाई,देवचुली । देवचुली नगरपालिकाले तीन जना स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मान गरेको छ । देवचुली नगरपालिकाको आयोजनामा नगरपालिकाको सभाहलमा महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुको सम्मानजनक बिदाई तथा सम्मान थप यता

नवलपुर । १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै कावासोती नगरपालिकामा युवामैत्री स्थानीय शासन अवलम्बन गरी कार्य प्रारम्भ गर्ने गरी क्षमता अभिवृद्धी तालिम सम्पन्न भएको छ ।असार २० देखि २२ गतेसम्म कावासोती नगरपालिकाका युवा तथा थप यता

राजु चापागाई, देवचुली । देवचुली नगरपालिकाले ट्याक्टरको जोताई प्रतिघण्टा २ हजार २ सय रुपैयाँ कायम गरेको छ । देवचुली नगरपालिकाको सभाहलमा गत असार ७ गते ट्याक्टर व्यवसायी संघका पदाधिकारी, किसान र नगरपालिकाबीच त्रिपक्षीय छलफलबाट थप यता

देवचुली । देवचुलीमा सरुवा रोगहरुको रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा जनप्रतिनिधि, टोल विकास संस्था तथा सरोकारवालाहरुका लागि कोरोना, डेंगुलगायत सरुवा थप यता

नवलपुर। नेकपा एमालेले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा चक्रव्यु तोड्न सफल भएको बताउनु भएको छ । नेता गुरुङले शनिबार कावासोतीमा नेकपा एमाले नवलपुरको चौथो बैठकलाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले गत स्थानिय थप यता