आज:  २०८२ आश्विन २८, मंगलबार | Tue, 14, Oct, 2025 Search
FLASH NEWS

काठमांडौ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन देशभर वर्षा हुने तर कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि अतिभारी तथा सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको जानकारी सहित सतर्क रहन सुझाव थप यता

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे-मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने भएको छ । नागढुंगा-मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले सूचना प्रकाशित गर्दै यो सडक खण्ड असार २६ देखि साउन १ गतेसम्म राति बन्द गर्न लागिएको जनाएको छ । थप यता

काठमाडौँ । कांग्रेस सभापति सभापति शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने भन्दै एमाले र माओवादीका शीर्ष नेताको बैठक बोलाएका छन् । देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी मंगलबार हुने बैठकमा थप यता

काठमाडौं । संसद भवनको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका एक जवान संसद भवनभित्रै गोली लागेको अवस्थामा मृत फेला परेका छन् । प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् । स्रोतका अनुसार थप यता

काठमाडौँ । विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना थप यता

काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई उपलब्ध गराउने स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्न विभिन्न सरोकारवाला र विज्ञहरूसँग छलफल गरेको छ। नेपाल सरकारले स्थानीय थप यता

काठमाडौं । काठमाडौं चाबहिलमा १ पुरुषले श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरुलाई पेट्रोल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् थप यता

चितवन । सप्तगण्डकी बहुमुखी क्याम्पस भरतपुर चितवनको वातावरण विज्ञान विद्यार्थीहरुको क्लब अफ ईन्भाईरोन्मेन्ट साईन्स सप्तगण्डकी (सि.ई.एस.एस) को आयोजनामा भरतपुर महानगर युवा संजाल, ग्रिन ल्याण्ड स्कुल र वेटर चितवनको सहकार्यमा थप यता

काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले नागरिकताको विषयमा जिल्ला अदालत धनुषाबाट जारी पक्राउ पुर्जीलाई संस्थासँग जोडेका छन्। उनको नागरिकताबारे सरकारी निकायमा रहेको शङ्कास्पद विवरणका आधारमा प्रहरीमा थप यता

नवलपुर । नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन आएका थिए । प्रधानमन्त्री प्रचण्डले नवलपुरको गैंडाकोट र चितवनको नारायणगढ जोड्ने थप यता