आज:  २०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024 Search
FLASH NEWS

काठमाडौं चाबहिलमा १ पुरुषले आफूसहित श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाए

    प्रकाशित २०८१ जेष्ठ २३, बुधबार (१ महिना अघि)


काठमाडौं । काठमाडौं चाबहिलमा १ पुरुषले श्रीमती र ३ छोरीलाई पेट्रोल छर्किएर आगो लगाएका छन् । चाबहिलको सरस्वतीनगरमा ५५ वर्षीय चञ्चलबहादुर सिंहले श्रीमती र छोरीहरुलाई पेट्रोल छर्केर आगो लगाएपछि आफैंलाई पनि आगो लगाएका हुन् ।

घरायसी विषयमा विवाद भएपछि उनले परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रक्सीले मातेका उनले आफूलाई पनि पेट्रोल छर्किएर आगो लगाएका थिए । आगोबाट जलेका ५ जनालाई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

Write your Comment