काठमाडौं । एसिया कपको १६ औं संस्करण आजदेखि सुरू हुँदै छ। पाकिस्तानको मुल्तानमा अपराह्न तीन बजे एसिया कपको उद्घाटन खेल हुँदैछ। उद्घाटन खेलमा नेपालले विश्वको एक नम्बर टिम पाकिस्तानविरूद्ध खेल्नेछ।अन्तर्राष्ट्रिय क्रिकेट थप यता
काठमाडौँ । एसिया कप क्रिकेट खेल्नका लागि क्रिकेटर सन्दीप लामिछाने सोमबार पाकिस्तान प्रस्थान गरेका छन् । कतारको दोहा हुँदै लामिछाने पाकिस्तान पुग्ने बताइएको छ । जबरजस्ती करणीको कसुरमा आइतबार अन्तिम सुनुवाइ हुने भनिए पनि थप यता
देवचुली। देवचुली नगरपालिकाले चन्द्रबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय नगर युवा तथा खेलकुद विकास समिति गठन गरेको छ। देवचुली नगरपालिका युवा तथा खेलकुद विकास समितिको ऐन २०८० कार्यान्वयनमा आएसँगै समिति गठन गरिएको हो थप यता
काठमाडौं । एसिया कप क्रिकेट खेल्नका लागि नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको छ । प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा यही भदौ १३ देखि ३१ गतेसम्म हुँदैछ । पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा थप यता
देवचुली। देवचुली १० मा संचालन भएको अन्डर- १७ फुटबल प्रतियोगिताको उपाधि सालघारी युवा क्लबले जितेको छ।देवचुली १० मा रहेको धौलागिरी प्रकृति युवा क्लबको आयोजनामा संचालन भएको प्रतियोगिताको फाइनल खेलमा आयोजकलाई २-१ गोल अन्तरले थप यता
देवचुली । देवचुली नगरपालिका वडा नम्बर ९ मा किशोरीहरुलाई भलिबल प्रशिक्षण सुरु गरिएको छ। देवचुली नगरपालिका वडा न ९ को आर्थिक सहयोगमा वडा खेलकुद समितिको आयोजनामा शनिबारबाट भलिबल प्रशिक्षण सुरु गरिएको हो। किशोरीहरुलाई भलिबल थप यता
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।शुक्रबार आकस्मिक पत्रकार सम्मेलन गरेर उनले आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा थप यता
देवचुली। विश्व सेपाकताक्रो च्याम्पियनसिपमा भाग लिन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली थाइल्यान्ड प्रस्थान गरेको छ। जुलाई ९ देखि १६ तारिखसम्म थाइल्यान्डमा हुने ३६ औं किङ्स कपमा सहभागी हुन टोली शुक्रबार थाईल्यान्ड थप यता
काठमाडौं । आज नेपाल र पाकिस्तानका बिचमा प्रतिस्पर्धा हुदैँछ । भारतमा जारी १४ औं संस्करणको साफ च्याम्पियनसिपमा आज नेपाल र पाकिस्तान बिचमा प्रतिस्पर्धा हुन लागेको हो । अखिल नेपाल फुटबल संघका अनुसार समूह चरणको अन्तिम खेलमा थप यता
काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । खेल जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२ः४५ देखि सुरु हुनेछ थप यता