आज:  २०८२ अषाढ १४, शनिबार | Sat, 28, Jun, 2025 Search
FLASH NEWS

नवलपुर । गैँडाकोट नगरपालिका– २ मा रहेको गैँडाकोट इङ्गलिस स्कूल ‘क’श्रेणीमा पर्न सफल भएको छ ।गैँडाकोट नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाले गरेको नगर भित्रका संस्थागत विद्यालयहरुको कार्यसम्पादन मूल्याकंनका आधारमा थप यता

देवचुली। देवचुलीमा आधारभूत तथा माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शनिबार संचालन भएको सामुदायिक तथा संस्थागत विद्यालयहरुको हाजिरीजवाफ प्रतियोगितामा आधारभूत र माध्यमिक थप यता

देवचुली। देवचुली नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ति सृजना आधारभूत विद्यालयका विद्यार्थीहरुलाई दुना टपरी बनाउने सीप सिकाइएको छ।पढाइसँगै परम्परागत सीप तथा दुना टपरीको प्रयोगात्मक जानकारी दिने उद्देश्यले विद्यालयमा थप यता

देवचुली। देवचुलीमा प्राथमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ। देवचुली नगरपालिकाको आयोजनामा शुक्रबार संचालन भएको हाजिरीजवाफ प्रतियोगितामा भृकुटी बोडिङ्ग स्कूल प्रथम भएको छ। शुक्रबार नगरभित्रका ३२ वटा थप यता

कावासोती।कावासोती नगरपालिका वडा नम्बर १४ त्रिभुवनटारमा रहेको जनता माध्यमिक बिधालयमा अध्ययनरत किशोरकिशोरीलाई अनलाइन सुरक्षा सम्बन्धि अभिमुखीकरण सम्पन्न भएको छ। क्यान्नलान स्विजरल्याण्डको सहयोगमा जागृति बाल तथा युवा थप यता

मध्यबिन्दु। नवलपरासी ( बर्दघाट सुस्तापूर्व ) को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजो आज विद्यालयमा पढने मात्र होइन् सिलाइकटाइ तालिम पनि सिक्ने गर्नुहुन्छ । विद्यालमा थप यता

देवचुली। देवचुली नगरपालिकामा डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धि सचेतना कार्यक्रम सुरु गरिएको छ। देवचुली नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा बुधबार देखि अभियानको रुपमा नै सचेतना कार्यक्रम सुरु गरिएको हो । बुधबार थप यता

कावासोती। कावासोती वडा नम्बर १२ मा लागुपदार्थ दुर्व्यसन रोकथाम तथा न्यूनीकरणमा किशोरकिशोरीको भुमिका विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ। क्यानालानको सहयोग तथा जागृति बाल तथा युवा सरोकार नेपालको आयोजनामा शान्ति निकुञ्ज थप यता

काठमाडौं।राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।गत वैशाख २६ गतेदेखि सुरू भई जेठ ५ गते सकिएको उक्त परीक्षाको नतिजा बोर्डले सार्वजनिक गरेको हो । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट थप यता

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको थप यता