कावासोती । पूर्वि नवलपरासी (नवलपुर) जिल्लाको कावासोतीमा सुजुकी ब्राण्डको नयाँ स्कुटर आएको छ । आईतबार देखि बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर कावासोती बजारमा आएको हो । कावासोतीको लागी सुजुकी मोटरसाइकल तथा स्कुटरको थप यता
देवचुली । नवलपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालाले प्रदान गरेको सांसद विकास कोषको रकमबाट देवचुलीमा पक्की कुलो निर्माण भएको छ । देवचुली नगरपालिका वडा नम्बर १२ स्थित कालिका मन्दिरको सिमानासँगैको मूल थप यता
नवलपुर । मध्यबिन्दु नगरपालिकाले आगामी आ.व २०७८/७९ का लागी १ अर्व २ करोड ३५ लाख चार हजार नौ सय ६५ रुपैया बराबरको बजेट ल्याइको छ । शुक्रबार सम्पन्न नवौं नगरसभामा प्रमुख चन्द्र बहादुर रानाले प्रस्तुत गर्नु भएको १ अर्व दुई करोड ३५ थप यता
नवलपुर। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः वृद्धि गरेको छ ।मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, मट्टितेल तथा डिजेलको मूल्य लिटरमा २ रुपैयाँले बढाएको हो । यस्तै, हवाई इन्धन (आन्तरिक उडान)को मूल्य थप यता
खगेन्द्र पराजुली , नवलपुर । चौधरी उद्योगमा लागेका आगोलागी भएको एक महिना पुगिसक्दा पनि क्षति विवरण एकिन भएको छैन । सामान्यतया घटना–दुर्घटनाको मुचुल्कासहित प्रहरी प्रशासन तथा स्थानीय सरकारले समेत अद्यावधिक गरिसक्नुपर्ने थप यता
कावासोती । पुर्वी नवलपरासीको कावासोती नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ९६ करोड ३४लाख ३८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । बिहिबार नवौँ नगर सभा मार्फत कावासोती नगरपालिकाका थप यता
नवलपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेलमा हाल विक्रि भइरहेको मूल्यमा २/२ रुपैयाँ बढेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अब पेट्रोल थप यता
राजु चापागाई, देवचुली । देशभर कोरोना कहरका कारण धेरै जनाले आफ्नो रोजगारी गुमाइरहँदा देवचुलीका तीन युवा भने `भान्सामा तरकारी´ अभियान सुरु गरेका छन् । देवचुली नगरपालिकाका शिशिर गैह्रे, प्रकाश भुसाल र अमृत सागर भट्टराई मिली थप यता
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका छन् । शनिबार मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री पोखरेलले तेस्रो दिनमै बजेट ल्याएका हुन् । आगामी आर्थिक वर्षका थप यता
पोखरा । गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेशसभाको बहुमतले पारित भएको छ । गण्डकीमा शनिबार मात्रै नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त गठबन्धनको सरकार बनेको छ । सोही सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको थप यता